२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाडाँमा मोटरसाइकल दुर्घटनापछि स्थानियले साँझ साढे पाँच बजेबाट अवरुद्ध गरेको राजमार्ग करिब ५ घण्टापछि साढे दशबजे खुलेको हो। स्थानिय क्षेतिपुर्तिको माग राख्दै लोकपथ अवरुद्ध गरेका...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर रिफर भएका छन्। गम्भीर घाइते भएका हेटौँडा-६ बस्ने १८ वर्षीय निरज राईलाई हेटौँडामा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।हेटौँडा बाट चौघडा तर्फ...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थानीयको मृत्यु पछि सडक छेउमा रोकिराखेको टिपरमा स्थानीय र आफन्तले आगजनी गरेका हुन् । उनीहरूले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रले आगो निभाएको थियो ।...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक जना भएका छन् । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ जाँदै गरेको ना१क ८३३३ नम्बरको टिपर ठक्कर खाँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । अर्का एक युवक गम्भीर घाइते...
२७ पुस,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर,सामुदायिक प्रहरी सेवा केन्द्र र उप-केन्द्रले सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरको बिदाई गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार फेरी भेटौला तथा स्वागत कार्यक्रम अन्तर्गत विदाइ कार्यक्रमको आयोजना गर्दै प्रहरी उपरीक्षक राठौरको बिदाई गरेको हो।उनलाइ...
२७ पुस, हेटौंडा । हेटौंडा–४ मा रहेको होटल सामनामा मृत फेला परेका अन्दाजी ५९ बर्षीय लेखजंगध्वज केसी हेटौंडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि आएको खुलेको छ । ओखलढुङ्गा घर भई भक्तपुर बालकोट बस्ने महालेखा नियन्त्रणको कार्यालयका अवकास प्राप्त उपसचिव उनी सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि आएका थिए । उनीसहित ४ जनाको टोली केही...
२७ पुस, हेटौंडा । हेटौंडा–४ मा रहेको होटल सामनामा एक जना मृत फेला परेका छन् । होटलमा केही दिनदेखि होटलमा बसेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । आइतबार राति सुतेका उनी विहान अबेरसम्म बाहिर नआएपछि शंका लागेर होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृृष्ण प्रसाद...
२७ पुस, हेटौंडा । हेटौँडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसका एक प्राध्यापकलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक कार्यालयका कर्मचारी समेत रहेका उनले फेसबुकमा आफुलाई कोरोना भएको जानकारी दिएका छन् । प्रध्यापकलाई कोरोना पुष्टि भएपछि क्याम्पसको पठनपाठन ५ दिनका लागि बन्द गरिएको बुझिएको छ । यद्यपी क्याम्पस प्रशासनले भने चिसो बढेको र...
२७ पुस, काठमाडौं । देशका केही भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहनेछ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













