Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर ट्राफिक प्रहरी सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बसको अनुगमन गर्दै

20210119_132134-1611042254.jpg

५माघ,हेटौँडा । मकवानपुर ट्राफिक प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र चल्ने विद्यालयको बसको अनुगमन र चेकजाँचलाई तिब्रता दिएको छ।  आजबाट ट्राफिक प्रहरीले नगरभित्र चल्ने निजी तथा सामुदायिक विद्यालयका बसको अनुगमन र चेकजाँच सुरु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले प्रष्ट खबरलाई बताएका...

मौसम आंशिकदेखि सामान्य बदली रहने

Mausam2-1611036435.jpg

६ माघ, काठमाडौं । मंगलबार देशका विभिन्न क्षेत्रमा आंशिक देखि सामान्य बदली रहने जनाईएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी...

होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

Corona-Death-1611035171.jpg

६ माघ, नेपालगञ्ज । नेपालगञ्जमा होम आइसोलेसनमा बसेका ७० बर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । पुस २६ गते कोरोना पुष्टि पनि घरमै बसेका उनलाई अक्सिजनको लेबल कम देखिएपछि पुस २७ गते भेरी अस्पतालमा ल्याइएको थियो । भेरीमा उपचारको क्रममा...

टिपर दुर्घटना हुँदा मकवानपुर बागमतीका मगर सहित तीन जनाको मृत्यु

20200927_084436-1610968571.jpg

५ माघ, पात्तले । टिपर दुर्घटनामा परी मकवानपुरका १ जना सहित अन्य २ जनाको मृत्यु भएको छ।  सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ महादेवभिरमा बा ४ ख ७९८० नम्बरको टिपर  दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ का ३३ बर्षीय राज कुमार मगर,झापा सुरुङगा नगरपालिका–८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल...

काठमाडौंको सोल्टी सिटिमा आगलागी

20210118_163342-1610967144.jpg

५ माघ,हेटौँडा । काठमाडौंको रविभवनमा रहेको  सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ।अपार्टमेन्टको माथिल्लो तलामा आगलागी  भएको हो। सोमबार दिउँसो आगलागी भएको महानगरीय प्रहरी वृत्त,कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन्।  अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ।  अपार्टमेन्टमा रहेकाहरुको...

अटो र एम्बुलेन्स ठोक्किदा २ जनाको मृत्यु

Accident-1610961197.jpg

५ माघ, झापा । झापाको दमकमा अटो र एम्बुलेन्स ठोकिकदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अटोका चालक मोरङ उर्लाबारी नगरपालिका-४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार झापाका रमेश श्रेष्ठ रहेका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ । पूर्वपश्चिम राजमार्गको दमक-४ स्थित ताराबारी सडक खण्डमा...

नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ विरामी फेला

Corona-1610959353.jpg

५ माघ, काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ जना विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बेलायतबाट आएका ३ जनामा कोरोनाको नयाँ प्रजाति फेला परेको जनाएको हो ।  बेलायतबाट आएका ६ जनालाई निगरानीमा राखेर परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी भएको छ । उनीहरुको स्वाब...

मकवानपुरगढी घटना अपडेट:हत्या आशंकामा मृतकको श्रीमान पक्राउ

20200620_122440-1610944100.jpg

५ माघ,हेटौँडा । गढीगाँउपालिका वडा नम्बर २ खोलेखेतमा भएको घटना आशंकामा एक जना पक्राउ परेका छन।स्थानीय ४६ बर्षीया श्रीमाया गोलेको हत्या आशांकमा निजकै श्रीमान ४६ बर्षीय  देवराज गोेले पक्राउ परेका हुन। उनलाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य: एसपी राठौर

20210118_092741-1610941556.jpg

५ माघ, हेटौंडा । मकवानपुर सरूवा भई आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका छन् ।  सोमबार पत्रकारहरूसंगको परिचयात्मक कार्यक्रममा उनले लागुऔषध नियन्त्रण प्रमुख लक्ष्य रहने बताएका हुन् । मकवानपुरमा हुने गाँजा र अफिम खेति नियन्त्रण गर्ने उनको भनाइ छ । उनले अपराध नियन्त्रण,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार