Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा छुट्टा छुट्टै २ स्थानमा सवारीको ठक्करबाट २ घाइते

20200925_141948-1611140181.jpg

७ माघ,हेटौँडा । मकवानपुरको छुट्टा छुट्टै २ स्थानमा सवारीको ठक्करबाट दुई जना घाइते भएका छन्।  बुधबार दिउँसो हेटौँडा-१२ हात्तीगौडामा पदमपोखरीबाट हात्तीगौडा तर्फ जाँदै गरेको प्रदेश-३-०१-०२३ च  ९७१७ नम्बरको कारले स्थानिय ७६  बर्षीया पैदलयात्री  माइली माया लामालाई ठक्कर दिँदा घाइते भएको प्रहरीले जनाएको छ।घाइते लामाको हेटौँडा-१ मा...

रुपन्देहीमा एक युवकको जलाएर हत्या

images-1611130117.jpg

७ माघ, हेटौंडा । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । घटनास्थलमा रगत र...

ग्याँस लिक भएर आगलागी हुँदा एकको मृत्यु

Aaglaagi1-1611128497.jpg

७ माघ, दाङ । ग्याँस लिक भएर आगजाली हुँदा दाङको तुल्सीपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका–१७ का ४० वर्षीय बसन्त वली रहेका छन् । माघ १ गते आगलागी हुँदा गम्भीर घाइते भएका वलीको काठमाडौंको कीर्तिपुरस्थित बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु छ । आगलागीबाट घाइते भएकी श्रीमती गीताको उपचार...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा

Bhola-Thapa-1611126892.jpg

७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् ।  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजन समितिले थापालाई उपकुलपतिमा बुधबार नियुक्त गरेको हो । समितिले उपकुलपतिको लागि डा थापा, प्रा.डा. रामकण्ठ माकजु र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेका थिए । थापा केयुका पूर्व रजिष्ट्रार हुन् ।...

बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

Accident-1611124379.jpg

७ माघ, चितवन । चितवनमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक दुई सवारी ठक्कर खाँदा घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

मालपोतका कर्मचारीसहित २ जना घुससहित पक्राउ

Ghus-1611123777.jpg

७ माघ, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरका एक कर्मचारीसहित २ जना घुससहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ रहेका छन् । उनीहरुलाई घूस रकमसहित लगनखेल बसपार्क नजिकबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार...

यस्तो छ बुधबारको मौसमी अवस्था

Mausam-1-1611110350.jpg

७ माघ, काठमाडौं । देशभर बुधबार केही भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको...

मकवानपुरमा ३ फरार प्रतिवादी पक्राउ

DPO-1611068543.jpg

६ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अभियोगमा कैद र जरिवाना तोकिएपनि फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध मुद्धाका २ र ज्यान मार्ने उद्योगका १ जनालाई पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले लागुऔषध मुद्धामा १७ दिन कैद ताकी फरार रहेका हेटौंडा–१ का २९ बर्षीय सुजित लामा, २ महिना कैद र २ हजार रुपैंया...

हरिन ठानेर महिलामाथि गोली प्रहार

Firing-1611057681.jpg

६ माघ, रोल्पा । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार