Email :- prastakhabar@gmail.com

समाज

पहिलो दिन ९ हजार जनाले लगाए कोरोना विरुद्धको खोप

zzzqaa-1611743322-1611800370.jpg

१५ माघ, हेटौंडा । बुधबारबाट सुरुभएको कोरोना विरुद्धको खोप अभियानमा देशभरबाट पहिलो दिन ९ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अुनसार पहिलो दिन बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएका हुन् । प्रवक्ता प्राृ डा. गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६...

सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित चौलागाईं पक्राउ

20210128_075655-1611799819.jpg

१५ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा...

मकवानपुरमा बुधबार ११३ जनाले लगाए कोरोना विरुद्धको खोप

20210127_220227-1611764430.jpg

१४ माघ, हेटौंडा । बागमती प्रदेशमा बुधबारदेखि कोरोनाविरुद्ध सुरु भएको  खोप अभियान अन्तर्गत मकवानपुरमा १सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।  बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले बुधबार बिहान बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडा अस्पतालमा आयोजित खोप शुभारम्भ कार्यक्रम मार्फत  बागमती प्रदेशका १३...

नेपालमा बुधबार २८३ जना कोरोना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1611752516.jpg

१४ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप २ सय ८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३ सय ८२ जनाकोे पीसीआर परीक्षण गरिएकोमा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।...

पशुपतिनगर प्रहरीद्वारा हेटौँडाको ३ बिगाहामा लगाइएको गाँजा खेती फडानी

20210127_153704-1611741448.jpg

१४ माघ,हेटौँडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगर (हेटौँडा)ले,हेटौँडा-१६ मा ३ बिगाहामा लगाइएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ।   ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा खटि गएको २० जनाको संयुक्त  प्रहरी टोलीले हेटौँडा-१६ आकाशधारा,पानीसेरा भोगटे,शक्तिखोला  लगायतको स्थानमा अवैधरुपमा करिब ३...

आफ्नै लगानिमा विद्यार्थीलाई न्यानो कपडा बाँडदै समाजसेवी विकेशलाल

20210127_134954-1611734784.jpg

१४ माघ, हेटौंडा । हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी  एवं कांग्रेस युवा नेता विकेशलाला श्रेष्ठले मकवानपुरको विकट गाउँको १ सय जना स्कुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । विकेशलालले मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर २ कालिकाटार जेदुङ्ग भण्डारमा रहेको श्री ऋषेश्वर आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना...

बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउन शुरु (तस्बिरहरु)

20210127_120107-1611728496.jpg

१४ माघ, हेटौंडा । बागमती प्रदेशमा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले खोप अभियानको शुभारम्भ गरेका हुन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडा अस्पतालमा आयोजित खोप शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले कोरोना खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण...

वाल विवाह नियन्त्रणका लागि धार्मिक संघ संस्थाका अगुवाहरुको प्रतिवद्धता

20210127_092921-1611719165.jpg

१४ माघ, हेटौंडा । हेटौंडाका विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरुले वाल विवाह नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गरेका छन ।  मंगलबार विहान सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रमा उपस्थित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले बाल बिबाह नियन्त्रणका लाग्ी...

आज १० बजेबाट कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै 

download-(1)-1611707785.jpg

१४ माघ, हेटौंडा । सरकारले कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज बिहान १० बजेबाट देशभर एकैसाथ शुभारम्भ गर्दैछ । खोपको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नु हुने भएको छ । शुभारम्भसँगै पहिलो चरणअन्तरगत देशभरका खोप केन्द्रहरुबाट खोप अभियान सुरु हुने छ । पहिलो चरणमा करिब चारलाख तीस हजार व्यक्तिहरुलाई खोप...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार