१८ माघ, हेटौँडा । नेपाल फर्निचर तथा फर्निसिंङ व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ। पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर फर्निचर तथा फर्निसिंङ व्यवसायी संघ आगामी फागुन ८ गते महासंघको छैठौं वार्षिक साधारणसभा हेटौँडामा हुने जनाएको हो। पत्रकार सम्मेलनमा संघका मकवानपुर अध्यक्ष गोकुल श्रेष्ठले साधरणसभामा...
१८ माघ, काठमाण्डौ । काठमाडौंमा मोटरसाइकल घरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भई भक्तपुर बस्ने ३१ वर्षका निराजन बराल रहेका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकमा बा ५ ख...
१८ माघ,हेटाैंडा । बस्तीपुर जेसीज हाँडीखाेलाकाे सन् २०२१ का लागि नव निर्वाचित कार्य समितिको पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। गत माघ ३ गते भएकाे निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका राजेश भेटवाल सहित अन्य पदाधिकारीले शनिबार बस्तीपुरमा आयाेजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।बस्तीपुर जेसीज सन्...
१८ माघ, सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुनेमा स्थानीय टेकबहादुर निरौलाका ७ वर्षीय नाती सुगम र ४ वर्षीया नातिनि सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । माथिल्लो तलामा घाँसलगायतका सामग्री...
१८ माघ, काठमाडौं । देशको अधिकांश भागमा आइतबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, राति पहाडी भू–भागमा...
१८ माघ, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले नक्कली नेपाली नोटसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र २२ वर्षीय इन्द्रसिंह राना रहेका छन् । बेलौरी नगरपालिका-८ पचुँइबाट उनीहरुलाई नक्कली नोट र नोट बनाउने सामग्रीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नक्कली नोट...
१७ माघ,हेटौँडा । हेटौँडा -९ लामसुरेमा रहेको लामसुरे हाइट टोल विकास संस्थाको अध्यक्षमा माधव प्रसाद आचार्य चयन भएका छन्। संस्थाको आज भएको १७ औ बार्षिक साधारण सभाले आचार्यको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको निवर्तमान अध्यक्ष नकुल प्रसाद अधिकारीको सभाध्यक्षता सम्पन्न भएको भेलाले आचार्यको नेतृत्वमा नयाँ...
१७ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वरमा पालिएका पंक्षिमा बर्ड फ्लुको संक्रमण भेटिएपछि नष्ट गरिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको हो । बर्ड फ्लु देखिएपछि त्यस क्षेत्रमा साढे २३ सय वटा घरपालुवा पंक्षि तथा पंक्षिजन्य...
भिमसेन पौडेल १७ माघ,हेटौँडा। सामुदायीक वन उपभोक्ता महासंघ नेपाल( फेकोफन ) ले सामुदायिक वनमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा शनिबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनका समस्या तत्काल समाधान गर्न सरकार र ...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









