Email :- prastakhabar@gmail.com

समाज

देशभर कतै वर्षा र कतै हिमपातको सम्भावना

20201221_090200-1612316972.jpg

२१ माघ, काठमाडौं । देशभर बुधबार कतै वर्षा र कतै हिमपातको सम्भावना रहेको छ । देशभर मौसम आंशिक बदली रहने र कतै वर्षा त कतै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  दिउँसो देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक...

घुस लिएको अभियोगमा ३ जनाविरूद्ध मुद्धा दायर

akhitar-1612316597.jpg

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोलाई जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग ११ हजार रूपैयाँ घुस लिएको अभियोगमा मुद्धा...

हेटौँडा वितरण केन्द्रको ग्रामीण तथा बंशगोपाल फिडरमा आज पनि लाइन जाने

20201224_053507-1612316433.jpg

२१ माघ,हेटौँडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रद्वारा वितरण गरिएको ग्रामीण तथा बंशगोपाल फिडरमा आज पनि लाइन जाने भएको छ।  हेटौँडा वितरण केन्द्रले धरान चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका र बागमती गाउँपालिकाको राईगाउँ सम्म वितरण गरिएको विद्युतका पोलहरु सार्ने र तार तान्ने काम भइरहेकोले माघ १९ गतेबाट आज २१ गतेसम्म...

काठमाडौं आसपासका क्षेत्रमा भुकम्प धक्का महसुस

kndra-1612283745.jpg

२० माघ,हेटौँडा । मंगलबार राति काठमाडौं र आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ।केहीबेर अघि ९ बजेर ५९ मिनेट जाँदा काठमाडाैँ आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको हो।  काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुस गरिएको हो । थप विवरण प्राप्त हुन सकेको छैन।...

मंगलबार १७१ जनामा कोरोना पुष्टि,एक को मृत्यु,२७९ संक्रमणा मुक्त

20200725_220622-1612264264.jpg

२०माघ,हेटौँडा । नेपालमा आज १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २९४६ जनामा गरेको कोरोना परीक्षणमा १७१ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  आज थप भएका १७१ सँगै नेपाल हालसम्म  कोरोना संक्रमित हुनेको संख्या  २ लाछ ७१ हजार २८९ पुगेको छ।त्यसैगरी पछिल्लो २४ घण्टामा २५९...

कास्कीमा पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा पत्रकार पक्राउ

20210202_164129-1612263477.jpg

२० माघ,पोखरा। नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष तथा  डनन्यूजका प्रधानसम्पादक राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।  पोखराकै एक पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा उनीलाई कास्की प्रहरीले पक्राउ गरेको हो।अधिकारीलाई उजुरीका आधारमा मंगलबार बिहान उनकै निवास पोखरा शान्तिनगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं...

काठ दाउरा ओसार्न सहजीकरण गर्न घुस लिने शसस्त्र प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

20200620_122440-1612261272.jpg

२० माघ,बर्दीबास। जंगलबाट काठ दाउरा ओसार्न सहजीकरण गर्न घुस लिने एक जना शसस्त्र प्रहरीका हवल्दार अख्तियारको फन्दामा परेका छन्।शसस्त्र प्रहरीको गौशाला रामनगर स्थित बेसक्याम्पमा कार्यरत एक शसस्त्र प्रहरीको हवल्दार घुस रकम सहित पक्राउ परेका छन् । गौशाला रामनगर  बेसक्याम्पमा कार्यरत हवल्दार श्रवण बस्नेतलाई  अख्तियार दुरुपयोग...

मकवानपुर प्रहरीद्वारा २१ बर्ष कैद सजायँ भुक्तान गर्न बाँकि सहित फरार ६ जना पक्राउ

20201111_135709-1612193594.jpg

१९ माघ, हेटौंडा । मकवानपुर प्रहरीले २१ बर्ष कैद सजायँ भुक्तान गर्न बाँकि सहित  विभिन्न मुद्धामा फरार ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्धामा मकवानपुर र चितवन जिल्ला अदालतले सजाय तोकी फरार रहेका ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का ७३ बर्षीय देवलाल रुम्बा, मनहरी गाउँपालिका वडा...

हेटौंडाका यी क्षेत्रमा २ दिन खानेपानी आपूर्ति बन्द हुने

Khanepani-1612189272.jpg

१९ माघ, हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थपापन बोर्डले हेटौंडाका विभिन्न क्षेत्रमा २ दिन खानेपानी आपूर्ति बन्द हुने जनाएको छ ।  बोर्डले खानेपानी पाइप मर्मत भईरहेको भन्दै खानेपानी आपूर्ति बन्द हुने जनाएको हो । बोर्डले सूचना जारी गरी हेटौंडा वडा नम्बर २ स्थित रोप्वे अगाडी बिच्छाइएको मेन पाइपबाट पानी लिकेज भएको र मर्मत कार्य भई रहेकाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार