१९ माघ, हेटौंडा । खरको छानो भएका हेटौंडा उपमहानगरपालिकाभित्रका दुई विपन्न एकल महिलाको परिवारलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरले जनही २५ हजार रुपैयाँ सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ नकौलीका बिप्फीमाया पाख्रीन तामाङ र हेटौंडा–१५ घट्टेदमारका लक्ष्मीमाया...
१९ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिए । परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको...
१९ माघ,हेटौँडा । मकवानपुर प्रहरीले राप्ती खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आइतवार प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले भिमफेदी गाँउपालिका वडा नं १ भैंसे स्थित राप्ती खोलाको बगरमा अबैध रुपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा लोड गरेर ल्याइरहेको अन टेस्ट, ना ४ त ६९१० र मे १ त...
१९ माघ,हेटौँडा। नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्।आइतबार बसेको गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। यस्तो छ बढुवा सिफारिस भएकाको सुचि...
१८ माघ, हेटौंडा । मामाघर नेपाललाई खाद्यान्न सहयोग दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको ११ औं बार्षिकोत्सवको अवसरमा मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरिएको छ । सहकारीको स्थापना दिवस तथा रेडियोको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी...
१८ माघ, हेटौंडा । रेडियो मकवानपुरको बार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा राक्सिराङमा भएको निशुल्क स्वास्थ्य शिविरमा २१० जनाले सेवा लिएका छन् । रेडियोको ११ औं बार्षिकोत्सव तथा रेडियो मकवानपुरको सन्चालक संस्था दिव्यतारा सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी...
१८माघ,हेटौँडा । मकवानपुर प्रहरीको अदालतले फैसला गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सकृयता देखाएको छ।सकृयता देखाएसँगैआज मात्रै मकवानपुर प्रहरीले जिल्ला अदालत मकवानपुरले बिभिन्न मुद्दामा दोषि ठहर गर्दै सजायँ सुनाइ फरार भएका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ११...
१८ माघ, हेटौँडा । नेपाल फर्निचर तथा फर्निसिंङ व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ। पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर फर्निचर तथा फर्निसिंङ व्यवसायी संघ आगामी फागुन ८ गते महासंघको छैठौं वार्षिक साधारणसभा हेटौँडामा हुने जनाएको हो। पत्रकार सम्मेलनमा संघका मकवानपुर अध्यक्ष गोकुल श्रेष्ठले साधरणसभामा...
१८ माघ, काठमाण्डौ । काठमाडौंमा मोटरसाइकल घरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भई भक्तपुर बस्ने ३१ वर्षका निराजन बराल रहेका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकमा बा ५ ख...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













