२५ माघ, मोरङ । छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउ रहेका छन् । आफूलाई गालीगलौज गरेको भन्दै उराउले स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ...
२५ माघ, कञ्चनपुर । नेपाल प्रहरीले नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका–१० भुडा स्थित नेपाल-भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका-१४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई...
२५ माघ, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत नेपालमा झन्डै दुई लाखले कोरोना विरुद्ध खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिवार सम्ममा १ लाख ८२ हजार ७ सय ४५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । सरकारले माघ १४ गतेबाट सुरु गरेको खोप अभियान माघ...
२५ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी–९ गोलमोडमा भएको सुमो दुर्घटना गम्भिर घाइते भएका मध्य एक जनाको मृत्यु भएको छ । शनिबार साँझ हेटौँडा तर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका थिए । मृत्यु हुनेमा सप्तरी बनौली–२ बस्ने ३३ बर्षीय प्रमान्द चौधरी...
२५ माघ, काठमाडौं । देशको विभिन्न भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने...
२४ माघ,हेटौँडा । हेटौँडा-४ मा रहेको हेटौँडा क्याम्पसमानेपाली कांग्रेस निकट प्राध्यापकहरुको प्रजातान्त्रिक प्रध्यापक संघ गठन भएको छ।गठन गरिएको संघको क्याम्पस समितिको सभापतिमा राम भण्डारी चयन भएका छन्। त्यसैगरी संघको सचिवमा विवस थापा,कोषाध्यक्षमा रचना बज्राचार्य सदस्यहरुमा सम्झना अधिकारी,रामु कडेल,सुजन सुवेदी र राजिव लामा...
२४ माघ, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-६ का ५५ बर्षीय बसन्तप्रसाद अधिकारी रहेका छन् । चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना६२प ५७९ नम्बरको मोटरसाइकल र हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको ना१७प ८८५२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ८८५२...
२४ माघ, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा सामान्य हिमपात भएको छ । शनिबार दिउँसो ३ बजेबाट थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको अघोरसहितका क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण सवारी आवतजावतमा कठिनाई भईरहेको छ ।‘अहिले सिमञ्ज्याङ क्षेत्रमा हिउँ पारेको छ ।’–हेटौंडाबाट पालुङ गईरहेका शिक्षक यादवराज...
२४ माघ,हेटौँडा । मकवानपुर गढीगाउँपालिका वडा -३ मक्रान्चुलीमा शनिबार बिहान ट्याकटरको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। शनिबार बिहान ना ७ त ३८३ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते वृद्ध महिला स्थानिय अन्दाजी ७० बर्षीया वृद्ध महिला जुनकीरी परियारको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













