Email :- prastakhabar@gmail.com

समाज

नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन र सरुवा

20200606_064924-1612920595.jpg

२८ माघ,हेटौँडा । नेपाल प्रहरीको केही एसपी र डिएसपीको पदस्थापन तथा सरुवा भएको छ। नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुखसहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा र १६ एसपीको पदस्थापन र सरुवा र ७ डिएसपीको सरुवा भएको हो ।      पदस्थापन तथा सरुवा भएकाको सुचि ...

इन्द्रेसरोबर गाउँपालिकामा बिहिबार र शुक्रबार सार्वजनिक बिदा

20210210_062838-1612918015.jpg

२८ माघ हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बिहिबार र शुक्रबार बिदा दिने भएको छ।  कार्यपालिकाको माघ २७ गते मंगलबार बसेको निर्णय अनुसार सोनाम ल्होसार पर्वको अवसरमा  माघ २९ र ३० गते (विहिबार र शुक्रबार) दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले सुचना प्रकाशित गर्दै जनाएको छ। यता सोनाम ल्होछार  मनाउनका लागि बैकया...

बैतडीको घटनाप्रति मानव अधिकार संगठन मकवानपुरको ध्यानाकर्षण

20210209_204434-1612882953.jpg

२७ माघ, हेटौंडा । बैतडीको दोगडाकेदार गाउँपालिकामा किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाल मानव अधिकार संगठन मकवानपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  मकवानपुर सभापति एवं प्रदेश संयोजक अप्सरा बस्नेतद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको हो ।विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी भागरथी...

पौडेल परिवारद्वारा ओम वृद्धाआश्रमलाई सहयोग

20210209_172611-1612871127.jpg

२७, माघ, हेटौडा । हेटौडा–६, चौघडा निवासी भीमसेन पौडेलले हेटौडा–२ मा रहेको ओम बृद्धाश्रमलाई सहयोग गरेका छन् । पौडेलले आफ्नो धर्मपत्नी दुर्गादेवी पौडेलको ४५ दिनको पुण्यतिथिमा वृद्धाश्रमलाई सहयोग गरेका हुन ।  पौडेलले वृद्धाश्रमलाई चामल, पिठो, तेल, बेसार, गेडागुडी, चिनी, मिश्री र नगद सहयोग गरेका हुन।कार्यक्रममा हेटौडा–१ का अध्यक्ष...

दोस्रो चरणमा सोमबार २२६ जना पत्रकारले खोप लगाए

khop_20201123141352-1612846434.jpg

२७ माघ, हेटौंडा । सरकारले सोमबारदेखि सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंमा २ सय २६ जना पत्रकारले खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारका लागि काठमाडौंको निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोगलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन...

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महसुस

kndra-1612845189.jpg

२७ माघ,हेटौँडा । मंगलबार बिहान नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ७ बजेर ३५ मिनेटमा  ५.४  म्याग्निच्युडको भूकम्प गएको  जनाइएको छ। भुकम्प क्षतिको विवरण प्राप्त भइनसकेको...

दुई चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

20210209_101202-1612844908.jpg

२७ माघ,हेटौँडा। मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको बैठकले प्रदेश र जिल्ला विभाजन गर्दै २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।जसमा वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत...

कोरोनाबाट विदेशमा ३ सय ३३ नेपालीको मृत्यु

Corona-Death2-1612805969.jpg

२७ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म विदेशमा ३ सय ३३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२...

२१ लाख ९० हजार रुपैंयासहित एकजना पक्राउ

Arrested3-1612805414.jpg

२७ माघ, काठमाडौं । नेपाल प्रहरीले २१ लाख ९० हजार रुपैयाँसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका–१ जिंगडवा बेलबिछुवाका २७ वर्षीय मोहम्मद दिलसाद आलम रहेका छन् । प्रहरीले आलमको साथबाट स्रोत नखुलेको ३१ लाख १६ हजार रुपैयाँको चेक र २१ लाख ९० हजार रुपैयाँ बरामद भएको रौतहट प्रहरीले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार