Email :- prastakhabar@gmail.com

समाज

आइतबार आंशिकदेखि सामान्य बदली

20201221_090200-1613269213.jpg

२ फागुन, काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको हो । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका एक–दुई स्थानमा...

शनिबार ५७ जना कोरोना संक्रमित थपिए

Corona-death-6-1613222947.jpg

१ फागुन, काठमाडौं । नेपालमा शनिबार थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ । देशभर १ हजार ६ सय ३१ सक्रिय संक्रमित रहेका छन् । शनिबार १३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा गत...

माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन

Protest-1613217080.jpg

१ फागुन, काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् । अहिंसात्मक नागरिक प्रर्दशनको नाममा शनिबार उनीहरुले सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।  प्रर्दशनमा संवैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा...

श्रीमान मृत र श्रीमती घाइते अवस्थामा फेला

Dead-Body11-1613212951.jpg

१ फागुन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा श्रीमान घरमै मृत अवस्थामा फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा भेटिएकी छिन् । मृत भेटिनेमा ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् । घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका उनको शरीरभरि निलडाम र चोट रहेको छ ।  श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र...

पर्खाल भत्किदा २ जनाको मृत्यु

Death-1613211406.jpg

१ फागुन, धनगढी । दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ बर्षीय बल्देव महरा र अपी हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० बर्षीया गोमती धामी रहेका छन् । मज्जेमा मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधिन पर्खाल भत्किदा उनीहरुको मृत्यु भएको...

विद्यालय तहको शैक्षिक सत्र असारबाट सुरु गर्ने तयारी

1588604055_5e7307bdd560b_-1613192428.jpg

१ माघ, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र  असार १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र कोरोना भाइरस महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित...

रेडियो थाहा संचारको साताव्यापी कार्यक्रम:हेटौँडाबाट गढी डुम्रेकुनासम्म साइकल र्याली

20210213_095513-1613189308.jpg

१ फागुन, हेटौँडा । रेडियो थाहासंचारको १३ औँ वार्षिकोत्सवको साता व्यापी  विभिन्न कार्यक्रम आजबाट शुरु भएको छ।  १३औँ वार्षीकोत्सवको साताव्यापि कार्यक्रम अन्तर्गत शनिबार 'बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान' सहित साइकल र्यालिको आयोजना गरिएको छ । हेटौंडा-४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणबाट शुरु भएको...

फागुन २३ देखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी 

x1611719774-VzlWg.jpg.pag-1613182800.jpg

१ फागुन, हेटौंडा । कोरोना नियन्त्रणमा अग्रपंतिमा खटिएकाहरुलाई खोप लगाएर खोप अभियान सुरु गरको सरकारले फागुन २३ गतेदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ ।  भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार अग्रभागमा खटिएकालाई खोप लगाउने...

मौसम आंशिकदेखि सामान्य बदली हुने

20201221_090200-1613181642.jpg

१ फागुन, काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । यस्तै राति देशभर आंशिकदेखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार