१ फागुन,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-७ का वडाध्यक्ष राजन थापाले आफुले पाएको पारिश्रमिक वापतको रकम गुम्बालाई सहयोग गरेका छन्।उनले आफुले पाएको पारिश्रमिको १ लाख रुपैयाँ हेटौँडा-७ नागस्वतीमा रहेको थेग्छन गुम्बालाई सहयोग गरेका हुन। सोनाम ल्होछारको अवसरमा हिजो उक्त रकमको चेक गुम्बाका अध्यक्ष सोम बहादुर योञ्जनलाई...
३० माघ, हेटौंडा । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी...
३० माघ, हेटौंडा । बैतडीको दोगडाकेदारमा भएको किशोरी बलात्कार घटनाको तथ्य नजिक पुगेको प्रहरीले जनाएको छ । सुदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या घटनाको तथ्य नजिक पुगेको बताएका हुन्।उनले घटनास्थलबाट बरामद भएका सामग्री जाँचका लागि विधिविज्ञान प्रयोगशालामा...
३० माघ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर-४ मा रहेको प्रहरी चौकी हात्तीसुढेको नवनिर्मित भवनको उदघाटन गरिएको छ।उक्त नवनिर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहिबार उदघाटन गरेका हुन। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको एक करोड ९६ लाख ६६ हजारको...
२९ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस उपचारका लागि अब सरकारी अस्पताललाई मात्र तोकिएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमले यस अघि कोरोना भाइरसको उपचारका लागि तोकिएका निजी अस्पतालहरुलाई शोधभर्नाका लागी...
२८ माघ,हेटौँडा । हेटौँडा-७ नागस्वतीमा रहेको तासिर इङ्लिस बोडिङ स्कुलका विद्यार्थीले विदेशी शिक्षकहरुसँग अन्तरक्रिया गरेका छन्। विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। ग्रीस ,युक्रेन मलेसिया इन्डोनेसियाका शिक्षकहरूसँग विद्यालयका कक्षा ८...
२८ माघ, हेटौंडा । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधकार नेपालमा थप १ सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ सय १८ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त...
२८ माघ, काठमाडौं । गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन,...
२८ माघ, काठमाडौं । पहाडी क्षेत्रका केही स्थानमा बुधबार वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै राति...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...











_edit_12985189-1794274603.jpg)













