Email :- prastakhabar@gmail.com

समाज

राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी

20201215_175757-1612534670.jpg

२३ माघ,हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छिन्।सरकारले शुक्रबार ल्याएको बेपत्ता परिएका व्यक्तिको छानविन,सत्यनिरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) अध्यादेश -२०७७ राष्ट्रपतिले जारी गरेकी हुन।  संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन,...

जंगलमा किशोरी मृत भेटिइन्

mritu_death_girls_women-1612507853.jpg

२३ माघ, हेटौंडा । बैतडीमा बिहीबार साँझ एक किशोरी मृत भेटिएकी छन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी  हुन् । भट्टको शव स्थानीय  लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।   बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५...

विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

20201221_090200-1612491946.jpg

२३ माघ, काठमाडौं । देशका विभिन्न भागमा शुक्रबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने...

हेटौंडामा होटलको छतबाट खसेर एकको मृत्यु

20200921_162111-1612488878.jpg

२३ माघ, हेटौंडा । हेटौंडामा शुक्रबार विहान होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहटको देवाही नगरपालिकाका ४२ बर्षीय विनोद यादव रहेका छन् । हेटौंडा-४ हुप्रचौरमा रहेको ५ तल्ले क्विक-२० होटलको छतबाट खसेका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले...

बन्दको अवज्ञा गरेको भन्दै ४ वटा ट्रकमा तोडफोड

Truck1-1612424307.jpg

२२ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दको अवज्ञा गरेको भन्दै ४ वटा ट्रकमा तोडफोड गरिएको छ । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई, वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा र टाँडिबाट नारायणगढतर्फ आउँदै गरेको एउटा ट्रक तोडफोड भएका छन् । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१...

काठमाडौंको गोङबुमा ट्याक्सीमा आगजनी

20210204_071125-1612411227.jpg

२२ माघ,हेटौँडा । काठमाडौँको गोंगबुमा एका विहानै  एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जनााइएको छ। ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेको बुझिएको प्रहरीले जनाएको छ।...

नेवारपानीमा भारतीय ट्याङकरले पैदलयात्रीलाई ठक्कर दियो,अवस्था गम्भीर

20200927_084436-1612354292.jpg

२१ माघ,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानीमा भारतीय नम्बर प्लेटको ग्याँस टयाङकरको ठक्करबाट एक जना पैदलयात्री  गम्भीर घाइते भएका छन्।  बुधबार दिउँसो  मनहरीबाट हेटौँडा बजार तर्फ आउँदै गरेको  एनएल०१ एल २४२० नम्बरको भारतीय नम्बरको ग्याँस ट्याङकरले  स्थानीय पैदलयात्री ५४ बर्षीय धिर बहादुर भुजेललाई ठक्कर...

हिमानी ट्रष्टबाट त्रिभुवनका विद्यार्थीलाई ज्याकेट र स्लिपिङ व्याग (तस्बिरहरु)

P1-1612345776.jpg

२१ माघ, हेटौंडा । सामाजिक कार्यमा सक्रिय हिमानी ट्रष्टले हेटौंडा–१६ को एक विद्यालयका विद्यार्थीलाई ज्याकेट र स्लिपिङ व्याग वितरण गरेको छ । हेटौंडा–१६ हटियामा रहेको त्रिभुवन माविका नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई ट्रष्टले जाडोका लागि ज्याकेट र स्लिपिङ व्याग वितरण गरेको हो ।  कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष...

बसले ठक्कर दिंदा मिश्रको मृत्यु

20200921_162111-1612318168.jpg

२१ माघ, झापा । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा बसले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विर्तामोडमा मागेर खाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट बाटो काट्दै गरेका मिश्रलाई ठक्कर दिएपछि घाइते भएका थिए । उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उनलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार