Email :- prastakhabar@gmail.com

समाज

हिमाल मुटु र रानी वनद्वारा वडा कार्यालयलाई सहयोग

Rani-Ban-1587135326.jpg

भीमसेन पौडेल ५, बैशाख, हेटौडा । हिमाल मुटु, नेपाल, सिदस्थली ग्रामीण सामुदायिक हस्पिटल र हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समुहले हेटौडा–६ नम्वर वडा कार्यालयलाई शुक्रवार राहत सामाग्री सहयोग गरेका छन । हिमाल मुटुले ५० घरधुरीलाई राहत उपलव्ध गराईएको थियो  ।  हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हिमाल...

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकदिन १४ भेटिए

Health-Ministry-1587133824.jpg

५ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जना नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट साँझ ७ बजे प्राप्त रिपोर्ट अनुसार शुक्रबार थप १४ जना नयाँ संक्रमित फेला परेका हुन् । मन्त्रालयले...

हेटौंडा ३ लेवटका शिवाकोटीले बाँडे राहत

IMG_20200417_195402-1587132829.jpg

५ बैशाख,हेटौंडा।हेटौंडा ३ लेवटका युवा तथा नेपाली कांग्रेस मकवानपुरका महाविधेशन प्रतिनिधि टेकनाथ शिवाकोटीको नेतृत्वमा वडका न्युन आय भएका घरपरिवारलाई राहत वितरण गरिएको छ। शिवाकोटीले लेवट विकास संस्था सहितको अन्य टोलविकास संस्थाको समन्वयमा  हेटौंडा–३मा भूमिहिन तथा दैनिक ज्यालादारी मजदुरी गरेर गुजारा गर्ने ६० परिवारलाई...

३४ जना चिकित्सकको टोली सुदूर पश्चिम पठाइयो

1-1587127513.jpg

५ बैशाख, हेटौंडा । सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई...

सुख्खा मौसमलाई मध्यनजर गर्दै कमानेको डिप बोरिङ संचालनमा

IMG_20200417_160435-1587118954.jpg

५ बैशाख, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले  हेटाैंडा ८ कमाने राेटरी स्कुलराेडमा निर्माण गरिदै गरेको डिप बोरिङ संचालनमा आएको छ। सुख्खा मौसम लागेसँगै नगरमा खानेपानीको माग बढेकोले माग समाधान गर्नका लागि कमानेमा बन्दै गरेको डिप बोरिङ संचालनमा ल्याइएको हेटौंडा खानेपानी बाेर्डकाे कार्यालय प्रमुख सुदर्शन ढकालले बताएका...

हेटौंडामा शुक्रबारको र्यापिड टेष्टमा सबै नेगेटिभ

20200416_135458-1587114881.jpg

५ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा शुक्रबार गरिएको र्यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  हेटौडा ४ मा रहेको बासुदेव सभागृहमा ४७ जनाको टेष्ट  भएको र सबै नेगेटिभ अाएको हो । यसअघि विहिबार भएको ४९ जनाको टेष्टमा ४ जनाको पोजेटिभ आएकोमा पिसिअार टेष्टमा भने  उनीहरूको  रिपोर्ट नेगेटिभ अाएको थियो ।...

खुशीको खबर : हेटौंडामा र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ

Corona-Lab-Hetauda-1587108138.jpg

५ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा पाजेटिभ देखिएका ४ जनाको पिसिआर रिपोर्ट शुक्रबार आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ (कोरोना नभएको) पाईएको प्रयोशालाका प्राविधिकलाई उद्धृत गर्दै मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए...

हेटौँडा जेसिजको लायन्सलाई जुस सहयोग  

94138149_1753043888185334-1587107988.jpg

५ बैशाख, हेटौँडा हेटौँडा जेसिजको जुस सहयोग गरेको छ।मकवानपुर जिल्लामा रहेका लायन्स क्लबहरुको सहकार्यमा लकडाउन अवधिमा पैदलयात्रा गर्दै गन्तव्यमा हिडेकालाई खाजा र जुस खुवाउने प्रयोनजनका लागि लायन्स क्लबलाई २ सय मिलिलिटरको तीन हजार सात सय ५० वटा जुस सहयोग गरेको हेटौँडा जेसिज २०२० का अध्यक्ष राजदेव बनियाँले बताए ।   “लायन्स क्लबले...

शुक्रबारको मौसमःमेघगर्जन सहित वर्षा

thunder-and-rain-1587105567.jpg

५ बैशाख, हेटौँडा ।शुक्रबार देशको केही स्थानमा मेघगर्जन सहित वर्षा हुने जनाइएको छ ।मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य बदली रही मध्य, पूर्वका केही स्थान र पश्चिमको केही स्थानमा मेघ गर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।  देशमा स्थानीय वायुको प्रभाव र पश्चिमी वायुको प्रभाव रहेकोले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार