Email :- prastakhabar@gmail.com

समाज

प्रहरीले ८३ जनालाई उद्धार गरी घर पठायो 

IMG_20200421_211338-1587483121.jpg

९ बैशाख,हेटौँडा । सोमबार जस्तै मंगलबार पनि मकवानपुर प्रहरीले विभिन्न संघ संस्थाको सहकार्यमा लकडाउनमा घर हिडेका ८३ जनालाई हेटौँडाबाट उद्धार गरी घर पठाएको छ । मकवानपुर प्रहरीले काठमाडौँबाट कान्तिलोकपथ, कुलेखानी,दक्षिणकाली मार्ग हुदै घरजान पैदल हेटौँडा आइपुगेका ८३ जनालाई उद्धार गरी पठाएको हो। उद्धार गरी घर पठाइएकोमा ४६ जना पुरुष र ३७...

जिल्ला प्रहरीका १० थुनुवाको र्यापिड टेष्ट, यस्तो छ रिपोर्ट

JiPrakaa-1587478974.jpg

९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका १० जना थुनुवाको र्यापिड टेष्ट गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुको र्यापिड टेष्ट गरिएको हो ।  प्रहरी हिरासतमा १४ दिन भन्दा बढि समय बसेकाहरुको र्यापिड टेष्ट भएको थियो । उनीहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक...

उदयपुरमा थप ८ मा कोरोना, कोरोना संक्रमित ४० पुग्यो

Udayapur-1587476980.jpg

९ बैशाख, काठमाडौं । उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । कोशी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको कान्तिपुरमा समाचार छ ।  कोशीमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला...

मंगलबार हेटौँडामा १२२ सवारी नियन्त्रणमा

IMG_2920-1587476434.JPG

९ बैशाख, हेटौँडा । प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने  १ सय २२ सवारीलाई  नियन्त्रणमा लिएको छ। प्रहरीले आज मंगलबार हेटौंडाको सिमाचोक, बुद्धचोक,क्याम्पाडाँडा,चौकीटोल,एचआइडि,चौघडा क्षेत्रबाट १ सय ११ वटा मोटरसाइकल र स्कुटर ,८ वटा अटो र ३ वटा कार गरी १ सय २२ सवारी नियन्त्रणमा लिएको हो ।  प्रशासनले विहान ९ बजेसम्म...

कोरोना निको भएपछि थप एकजना डिस्चार्ज भए

Corona-1587474896.jpg

९ बैशाख, हेटौंडा । सुदूरपश्चिममा कोरोना संक्रमित पुष्टि भएका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् ।  चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनलाई लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि...

नेपालमा थप एकजनामा कोरोना पुष्टि

corona-1587460937-1587467429.jpg

९ बैशाख, हेटौंडा । नेपालमा एकजना थप कोरोना संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणपछि एकजनामा कोरोना पुष्टि भएको हो ।  उदयपुरका ३३ वर्षका नागरिकमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्...

उदयपुरमा थप ८ जनामा कोरोनाको आशंका

corona-1587460937.jpg

९ बैशाख, हेटौंडा । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको हो । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो...

चौघडाबाट बिहानै आधा दर्जन मोटरसाइकल नियन्त्रणमा

IMG_2920-1587446332.JPG

९ बैशाख, हेटौंडा।लकडाउनको अवधिमा अनावश्यक सवारी चलाएको भन्दै प्रहरीले मंगलबार बिहान  हेटौँडा ६ चौघडाबाट आधा दर्जन मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएको छ । घुम्न निस्किएका र बाहना बनाएर बजार हिडेका ६ वटा मोटरसाइकल र स्कुटरलाई प्रहरी चौकी चौघडाले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका केही मोटरसाइकललाई फेरी नआउने सर्तामा...

बागमती प्रहरी प्रमुखमा बसन्त कुमार लामा 

FB_IMG_1587396202147-1587436861.jpg

९ बैशाख, हेटौँडा ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको प्रमुखमा प्रहरी नायब महानिरीक्षक(डिआइजी) बसन्त कुमार लामा आउने भएका छन ।  गृह मन्त्रालयले हिजो प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा तथा पदस्थापन गरेसंगै लामा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुुखको जिम्मेवारी समाल्न हेटौँडा आउने भएका हुन ।  जिल्ला प्रहरी कार्यालय...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

थप समाचार