Email :- prastakhabar@gmail.com

समाज

कोरोना रोकथामका लागि स्वास्थ्यकर्मीको टोली स्थानीय निकायमा पठाईने 

Health-Ministry-media-bri-1587729878.jpg

१२ बैशाख, हेटौंडा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न...

भोजपुरको हतुवागढी गाउँपालिका शिल

IMG_20200424_155935-1587723313.jpg

१२ बैशाख, भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित एकजना फेलापरेपछि  गाँउपालिकाई सिल गरिएको छ भने गाँउपालिकासंग सिमा जोडिएका अन्य गाँउबाट आउनेलाई कडाइ गरिएको छ । गाँउपालिकाका २६ बर्षीय एक युवालाई कोरोना देखेपछी हतुवागढीलाई सिल  गरी गाँउपालिकासँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा...

प्रदेश २ बाट मकवानपुर आउनेलाई सेनेटाईज गरिंदै

S2-1587719796.jpg

१२ बैशाख, हेटौंडा । प्रदेश २ का विभिन्न जिल्लाबाट मकवानपुर आउनेहरुलाई सेनेटाईज गरिने भएको छ ।  शुक्रबार हेटौंडा–१५ रातोमाटेमा हेटौडा उपमहानगरपालिकाले सेनेटाईज मेसिन राखेपछि यो काम शुरु भएको हो । रातोमाटे प्रहरी बिटमा खटिने प्रहरीले यात्रुहरुलाई सेनेटाईज गर्ने जनाईएको छ । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ । अटोमेटिक...

बढी मूल्यमा नुन बेच्दा दुई लाख रुपैयाँ जरिबाना

_MG_2596-1587716225.jpg

१२ बैशाख, हेटौंडा । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलमा रहेको कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।  विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५...

पहिरो‌ जादा कान्तिलोकपथ अवरुद्ध

IMG_20200424_135909-1587716262.jpg

१२ बैशाख, हेटौंडा । शुक्रबार दिउँसो परेको पानीसगै गएको पहिरोको कारण कान्तिलोकपथ अबरुद्ध बनेको छ।  कान्तिलोक पथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शनिबार दिउँसो पहिरो जाँदा बाटो अबरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ।लेदो माटो सहितको पहिरो गएको पहिरोको कारण कान्तिलोक पथ अवरुद्ध बनेको र बाटो...

भरुवा बन्दुकसहित गैरे पक्राउ

Bharuwaa-1587715758.jpg

१२ बैशाख, तनहुँ । नेपाल प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घिरिङ गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय लाल बहादुर गैरे रहेका छन् । उनको साथबाट एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घिरिङ प्रहरीले पक्राउ गरेका उनीमाथि थप अनुसन्धान भईरहेको छ ।...

देशभर वर्षाको सम्भावना कायमै: मौसम पूर्वानुमान महाशाखा

2018_09_07_53245_15363040-1587715352.jpg

१२ बैशाख, हेटौंडा । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै...

नालामा डुबेर ३ बालकको मृत्यु

Dead-1587714924.jpg

१२ बैशाख, बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीमा नालामा डुबेर ३ बालककोे मृत्यु भएको छ ।  पौडी खेल्न गएका ३ जना बालक डुबेको अवस्थामा भेटिएको हो । मृत्यु हुनेमा पितमारीका १२ वर्षीय नरेश कुँवर, १२ नवीन परियार र ११ वर्षीय अनित रावत रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बालकहरु डुबेको खबर स्थानीयले प्रहरीले खबर...

एनप्याव्सन केन्द्रीय उपाध्यक्ष मृत भेटिए

Dead1-1587708700.jpg

१२ वैशाख, कैलाली । संस्थागत विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल शनिबार राति मृत अवस्थामा फेला परेका छन् । गौरीगंगा– ९ का ४० वर्षीय भुसालको शव घोडाघोडी–१० पहलवानपुरनजिक मृत भेटिएका हुन् । उनको शव पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिमम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको आँखा,...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार