Email :- prastakhabar@gmail.com

समाज

दैनिक सयौंलाइ भोजन गराउदै प्रणामी समाज मकवानपुर

IMG_20200425_162755-1587811912.jpg

१३ बैशाख,हेटौंडा।अलपत्र परेकालाई सेवा गर्नु मानवीय विशेषता हो।देश लकडाउनमा रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने समस्यामा परेका छन्। न्युन आय भएका राहतको पर्खाइमा छन् भने राहत वितरण गर्ने निकाय बेखबर रहेका छन्। सरकारले लकडाउन लम्बियाउदा  न्युन आय भएका मानिस भोकमरीको चपेटमा पर्दै गएका छन्। शहरमा दैनिक ज्याला...

शनिबार दिउँसो ६३ सवारीले गरे लकडाउन उल्लंघन

20200421180158_IMG_2997-1587807985.JPG

१३ बैशाख, हेटौंडा।बन्द बन्दी अर्थात् लकडाउनको ३३ औ दिन सम्म आइपुग्दा बागमती प्रदेशको राजधानी हेटौंडामा लकडाउन उल्लंघन गर्ने संख्यामा कमि आएको छैन। प्रत्येक दिन प्रहरीले लकडाउनलाइ कडाइ गरेपनि लकडाउन उल्लङ्घनको‌ घटनामा वृद्धि भइरहेको छ।शनिबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लंघन गरेका छन्। प्रहरीले शनिबार दिउँसो ३ बजे सम्म...

स्वास्थ्य सामग्री लिन विमान चीन जाँदै

Himalayan-1587803149.jpg

१३ बैशाख, काठमाडौं । हिमालयन एयरलाइन्सको विमान स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ ।  स्वास्थ्य सामग्री लिन उक्त विमान आइतबार साँझ चीन जाने भएको हो । साँझ साढे ५ बजे चीन प्रस्थान गर्ने र सोमबार विहान ७ बजे फर्कने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । विमानले यताबाट भने कुनै व्यक्ति वा सामग्री नलैजाने जनाईएको छ । यसअघि...

पिसिआर परिक्षणलाई तिब्रता दिन आयोगको आग्रह

NHRC-1587802453.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिन आग्रह गरेको छ । कतिपय स्थानमा पीसीआर परीक्षण प्रभावकारी रुपमा हुन नसकी न्यून संख्यामा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।  आयोगले अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको...

दशगजाको क्वारेन्टाइनबाट १८१ जना घर गए

Banke-1587801721.jpg

१३ बैशाख, बाँके । बाँकेको जमुनाहास्थित दशगजामा क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनालाई घर पठाइएको छ । भारतीय वजारमा विभिन्न कामले गएका उनीहरुलाई दशगजामा विगत चैत १८ गतेदेखि क्वारेन्टाईनमा राखिएकोमा २३ औं दिनमा घर पठाईएको हो ।  जिल्लागत रुपमा सुविधा पर्नेलाई एउटा गाडीको व्यवस्था गरेर घर पठाइएको छ । चैत्र १८ गते नेपालगंज नाकामा आइपुगेका...

कोरोनाबाट ८ लाख बढि निको भए

Coronaa-1587800675.jpg

१३ बैशाख, हेटौंडा । विश्वमा अहिलेसम्म कोरोनाबाट ८ लाख बढि निको भएका छन् । कोरोना संक्रमण भएका मध्ये यो समाचार तयार पर्दासम्म ८ लाख ७ हजार ४ सय ६९ जना निको भएर घर फर्किएका छन् ।  विश्वभर कोरोनाबाट २८ लाख ३३ हजार ६ सय ९७ संक्रमित भएका छन् । कोरोनाबाट एक लाख ९७ हजार ३ सय ५४ जनाको मृत्यु भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म विश्वमा...

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

Dead-1587798016.jpg

१३ बैशाख, डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ८ गोपघाटमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।  स्थानीय २८ वर्षीया राजु दमाईको धारिलो घरेलु हतियार प्रयोगबाट मृत्यु भएको हो । घाँटी र टाउकोमा चोट लागेकी उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । मृतक महिला र उनका श्रीमानसँगै सुतिरहेको अवस्थामा उनको धारिलो...

दुर्घटनामा प्रहरी जवानको ज्यान गयो

Motercycle-1587797496.jpg

१३ बैशाख, नेपालगञ्ज । नेपालगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा प्रहरी जवान सुभाष सार्की रहेका छन् । दशगजास्थित क्वारेन्टाइनबाट ड्युटी सकेर विहान कोठामा जाँदै गरेका उनी दुर्घटनामा परेका थिए । सार्कीले चलाएको भे ३ प ३९ नम्बरको मोटरसाइकल दुर्घटनामा भई उनको मृत्यु भएको बाँके प्रहरी नायव...

फेसबुकबाट जरायोको मासु खान बोलाउने युवा पक्राउ

Arrested-1587796756.jpg

१३ बैशाख, काठमाडौं । फेसबुकमार्फत जरायोको मासु खान बोलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय राज पुन रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जरायोको मासु खान बोलाएको जानकारी पाएपछि डिभिजन वन कार्यालयल देउखुरीको टोलीले पक्राउ गरेको छ । उनले फेसबुकमा ‘लकडाउनको टाइम पास आजको नास्ता...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार