Email :- prastakhabar@gmail.com

समाज

सोमबार थपिए ११५४ कोरोना संक्रमित

20200918_162426-1600687022.jpg

५ असोज ,हेटौँडा। नेपालमा सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ३३ जनामा गरिएको टेष्टमा ११५४  जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६५ हजार २सय ७६ पुगेको...

बेपत्ता स्वास्थ्यकर्मीको शव फेला

20200921_162111-1600684604.jpg

५ असोज, बुटवल । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको सोमबार शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ का ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत थिए। तिलोत्तमा-१६ बिहुलीस्थित सोह्र छत्तीस कुलोमा शव फेला परेको इलाका प्रहरी कार्यालय...

राक्सिराङमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1600682901.jpg

५ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मैनाटारमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय १३ बर्षीय रिजन तितुङ र ११ का अनुप वाइवा रहेका छन् । दुर्घटनामा घाइते भएका २७ बर्षीय सुजन शाहीलाई थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1600665648.jpg

५ असोज, बझाङ । बझाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा आइतबार राती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहोराका अनुसार दुर्घटनामा...

यस्तो छ देशभरको मौसम पूर्वानुमान

pani-1-1600656630.jpg

५ असोज, काठमाडौँ । देशभर सोमबार केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति...

नवलपुरमा खुर्पा प्रहार गरी ज्वाइँद्वारा ससुराको हत्या

20200921_082145-1600655796.jpg

५ असोज, हेटौंडा । नवलपुरमा ज्वाइँले आइतबार राति खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५ शेरगञ्जका ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार घाइते बनाएपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पतालमा...

कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु

death-youth-beltola-1600601203.jpg

४ असोज, हेटौंठा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।  यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षिया...

आइतबार ९६६ कोरोना मुक्त

20200914_163352-1600598940.jpg

४ असोज,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ कोरोना  संक्रमित थपिदा ९६६ कोरोना मुक्त  भएर  डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ९६६ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको...

आइतबार थपिए १३२५ कोरोना संक्रमित

20200918_162426-1600598495.jpg

४ असोज ,हेटौँडा। नेपालमा आइतबार  १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  ९ हजार ५ सय ८४ जनामा गरिएको टेष्टमा १३२५ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६० हजार ८ सय ५६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार