Email :- prastakhabar@gmail.com

समाज

कोरोना अपडेट: आज थपिए १४५९ कोरोना संक्रमित

20200903_162716-1600167654.jpg

३० भदौ ,हेटौँडा। नेपालमा मंगलबार  १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न  प्रयोगशालामा  १० हजार ३ सय ७५ जनामा गरिएको टेष्टमा ११७० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८...

१० किलो गाँजासहित दुईजना पक्राउ

Arrested1-1600155411.jpg

३० भदौ, काठमाडौं । काठमाडौंको स्वयम्भूमा प्रहरीले १० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ का २७ वर्षीय सागर लामा छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्राउ...

बाराकी महिलामा मृत्युपछि कोरोना पुष्टि

Corona-Death2-1600153423.jpg

३० भदौ, बारा । बाराकी एक महिलामा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । बारा डुमरवानाकी ५५ वर्षकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । डाइबिटिज र निमोनियाको समस्या रहेकी महिलाको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार महिला वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालको आइसीयू कक्षमा उपचाररत उनको सोमबार साँझ मृत्यु...

मंगलबार मेघगर्जन र चट्याङसहित वर्षा

pani-1-1600148807.jpg

३० भदौ, हेटौंडा । मंगलबार देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  विहानैदेखि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  प्रदेश १ , प्रदेश २ ,  वागमती प्रदेश र  गण्डकी प्रदेशका एक वा...

हेटौँडामा एक महिने शिशुमा कोरोना

20200822_110631-1600137017.jpg

३० भदौ, हेटौँडा ।  हेटौँडामा मंगलबार बिहान आएको रिपोर्ट अनुसार पहिलो पटक  एक महिने शिशुमा  कोरोना पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले हेटौँडा-४ का एक महिने(पुरुष) शिशुमा कोरोना पुष्टि भएको बताएका छन् ।    मकवानपुरमा एक बर्ष भन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक रहेको...

हेटौंडामा मंगलबार बिहान १६ जना संक्रमित थपिए (वडासहित)

20200826_210254-1600134009.jpg

३० भदौ, हेटौंडा । हेटौंडामा मंगलबार बिहान हेटौँडा उउपमहानगरपालिकाका १५ जना  र मनहरीका १ जना गरी १६  जना थप कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मंगलबार बिहान  १६ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ९ महिला र एक बालकसहित ७ पुरुषमा संक्रमण पुष्टी भएको छ ।सबैभन्दा...

२४ घण्टामा नेपालमा थप १५ जना संक्रमितको मृत्यु

1593851771_He-became-ill-1600084004.jpg

२९ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १५ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषजना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ ।  काठमाडौंमा एकजना ६१...

चितवनमा मकवानपुरका थप १५ जनामा कोरोना पुष्टि(वडा सहित )

20200810_134117-1600082295.jpg

२९ भदौ, हेटौँडा। मकवानपुरका थप १५ जनामा कोरोना पुष्टि भएको छ।  सोमबार साँझ हेटौँडा उपमहानगरपालिकाका १३ पुरुष, १ महिला र  मनहरी गाउँपालिकाका १ पुरुष गरी १५ जनामा  कोरोना पुष्टि भएको हो।चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा मकवानपुरका १५ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन...

हेटौंडामा २६ जनाको पुर्नपरीक्षण, २२ जना पोजेटिभ

Corona-Makwanpur-1600082212.jpg

२९ भदौ, हेटौंडा । हेटौंडामा कोरोना संक्रमित २६ जनाको पुर्नपरीक्षण गरेकोमा २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  सोमबार २२ जनाको पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिए । आइतबार पुर्नपरीक्षणका लागि स्वाब संकलन भएकामध्ये २६ जनाको रिपोर्ट आउन बाँकी रहेको थियो । सोमबार आएको रिपोर्ट अनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार