Email :- prastakhabar@gmail.com

समाज

लकडाउन उल्लघंन गर्दै नमाज पढ्ने १४ जना पक्राउ

arrested-1587299010.jpg

७ बैशाख,तिलौराकोट । प्रहरीले  लकडाउनको समयमा नमाज पढ्ने १४ जना पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका ७ मा रहेको एक मस्जिदमा भौतिक दुरी कायम नगरी लकडाउन उल्लंघन गर्दै नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।  लक डाउन उल्लंघन गरी उनिहरुले सामूहिक नमाज पढ्को भन्दै कपिलवस्तु प्रहरीले १४ जनालाई प्रहरीले...

कोरोना संक्रमित कैलालीका युवा पनि निको भएर फर्किए

Kailali-1587297069.jpg

७ बैशाख, काठमाडौं । कोरोना संक्रमित भई उपचाररत कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २१ वर्षिय युवा निको भएर घर फर्किएका छन् ।  उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । भारतको मुम्बईबाट फर्किएका उनलाई १६ दिनअघि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । प्रतापपुरमा रहेको...

श्राद्धमा बनाएको अचार खाँदा ९ जना विरामी

Hospital1-1587295691.jpg

७ बैशाख, रामेछाप । रामेछापको मन्थलीमा श्राद्धमा बनाएको अचार खाँदा ९ जना विरामी भएका छन् ।  मन्थली नगरपालिका वडा नम्बर १ कुडहरका कमलप्रसाद घिमिरेमा भएको श्राममा अचार खाएका ९ जना विरामी परेका हुन् । उनीहरुको मन्थली तामाकोशी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । शुक्रबार भएको श्रद्धामा केराउको अचार खाएका उनीहरुमा...

 मेनकाले दिइन १२ सय थान मास्क

menuka-1587294344.jpg

 ७ बैशाख, हेटौँडा । हेटौँडा–५ निवासी युवा उद्यमी मेनका श्रेष्ठले हेटौँडा उपमहानगरपलिका सहित  विभिन्न सामाजिक संघ संस्थालाई १२ सय थान मास्क सहयोग गरेकी छिन।  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको राष्ट्रिय महिला उद्यमी सिप विकास समितिकी सभापति समेत रहेकी श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई ७ सय थान,लायन्स क्लबलाई ४ सय थान र...

हेटौंडाका ३ वडामा र्यापिड टेष्ट, यस्तो छ नतिजा

Rapid-1587292929.jpg

७ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका ३ वटा वडामा आइतबार र्यापिड टेष्ट भएको छ ।  आइतबार वडा नम्बर १६, १७ र १८ मा विदेशबाट आउनु भएका ४० जनाको र्यापिड टेष्ट भएको हो । वडा नम्बर १६ र १७ मा ३४ जना र १८ मा ६ जनाको टेष्ट गरिएको छ । परीक्षण गरेका सबैको रिर्पोट नेगेटिभ आएको छ ।...

हेटौंडामा असिनासहित वर्षा

IMG_20200419_141239-1587285335.jpg

७ बैशाख,हेटौंडा।हेटौंडामा आइतबार दिउँसो असिनासहित वर्षा भइरहेको छ।दिउँसो साढे १ बजेदेखि असिनासहितको बर्षा हो ।  असिनापानीका कारण जनजीवन प्रभावित भएको छ ।शनिबार राति पनि हेटौंडामा असिनासहित वर्षा भएको थियो । शुक्रबार राति परेको असिनापानी र हावाहुरीले मनहरी-५ डिल्लीपुर, बसन्तपुर, रातोमाटे लगायतका क्षेत्रमा घरको छान उडाउनुका साथै...

पर्सामा राहत लुट्ने ५ जना पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1587283674.jpg

७ बैशाख, हेटौंडा।देश लकडाउनमा रहेको बेला विभिन्न संघसंस्था र स्थानीय तहले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेलाई राहत वितरण गरिरहेका छन ।देशका ७७ वटै जिल्लामा राहत वितरण कार्य भइरहदा  पर्सामा भने वितरण गरेको राहत लुट्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  शनिबार पर्सागढी नगरपालिका  वडा नम्बर ६मा ट्याक्टरमा...

आइतबारको मौसमः मेघगर्जनसहित असिनापानी

Mausam-1587276915.jpg

७ बैशाख, हेटौँडा । आइतबार पनि शनिबार जस्तै देशको विभिन्न भु–भागमा मेघगर्जन सहित असिनापानीको सम्भावना रहेको छ ।  स्थानीय वायुको पश्चिमी वायुको प्रभावले गर्दा देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित असिनापानी पर्ने  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखालेजनाएको छ । दिउँसो पहाडी...

सामाजिक सञ्जालमा भ्रम फैलाउने युवक पक्राउ

Arrested-1587275853.jpg

७ बैशाख, इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का २४ वर्षीय सन्दीप लिम्बू रहेका छन् । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएको सूचनाको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार