Email :- prastakhabar@gmail.com

समाज

२४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु

Corona-Death2-1599919436.jpg

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा सुनसरीमा १ जना, पर्सामा १ जना, काठमाडौंमा ३ जना भक्तपुरमा २ जनाको मृत्यु भएको छ । यस्तै चितवनमा १ जना, तनहुँमा १ जना, स्याङ्‌जामा १ जना, गोरखामा १ जना,...

खुकुरी प्रहार गरी महिलाको हत्या

Khukuri-Prahaar-1599918367.jpg

२७ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ स्थित लखन थुम्कामा एक महिलाको हत्या भएको छ । मृत्यु हुनेमा ५० वर्षीया डोरकुमारी राउत रहेकी छिन् ।  खुकुरी प्रहारबाट घाइते भएकी उनको कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले जानकारी दिए । स्थानीय २५ वर्षीय ईश्वर मगरले...

रूखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा २ सैनिकको मृत्यु

sdfdsfd_5c5524177f302-1599907404.jpg

२७ भदौ, चितवन । चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमाल रहेका छन् । श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नम्बर ८...

बिराटनगरमा कोरोनाबाट एक पुरूषको मृत्यु

Corona-death-6-1599906048.jpg

२७ भदौ, बिराटनगर । बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक पुरुषको काेराेनाबाट मृत्यु भएको छ । बिराटनगर-८ का स्थानीय ६९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उनको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।...

शनिबार वडा प्रहरीका १० जनामा कोरोना पुष्टी

Coronaa-1599899046.jpg

२७ भदौ, हेटौंडा । वडा प्रहरी कार्यालयमा कार्यरत १० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वडा प्रहरी कार्यालय नारायणगढका १० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । वडा प्रहरी कार्यालयका ४१ जनामध्ये अहिलेसम्ममा २६ जनामा कोरोना सङ्क्रमण भईसहेको छ ।...

घरबेटीको कुटाइबाट एक जनाको मृत्यु

Kutiye-1599896785.jpg

२७ भदौ, काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरी रहेका छन् । कीर्तिपुर नगरपालिका ७ का ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका चौधरीमाथि कुटपिट गरेका थिए । काठको भाटाले हिर्काउँदा घाइते भएका उनको किर्तिपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी...

मकवानपुरमा शनिबार १५ जना संक्रमित थपिए (वडासहित)

Hetauda-Lab-1599895885.jpg

२६ भदौ, हेटौंडा । मकवानपुरमा शनिबार एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शनिबार थप १५ जनामा संक्रमण पुष्टी भएको हो । शनिबार दिउँसो सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । हेटौंडा नगरमा ६ जना, बारा र पर्सा ठेगाना भएका २ जना...

सवारी पास किर्ते गरि बेच्ने एक पक्राउ

Arrested2-1599891385.jpg

२७ भदौ, काठमाडौं । सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने पास किर्ते गरेको आरोपमा गोरखा आरुघाट घर भई कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् । पक्राउ परेका पनेरु पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण...

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1599890256.jpg

२७ भदौ, पोखरा । स्याङ्जाका एक कोरोना संक्रमित बृद्धको शनिबार मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ बर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको छ । भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको विहान मृत्यु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार