Email :- prastakhabar@gmail.com

समाज

प्रदेशभर शनिबार र्यापिड टेष्ट, एक पोजेटिभ

Rapid-1587213001.jpg

६ बैशाख, हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा शनिबार पनि र्यापिड टेष्ट भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्म ५ सय ३ र्यापिड टेष्ट भएको हो ।  शनिबार भएको र्यापिड टेष्टमा एक जना पोजेटिभ आएको छ भने बाँकीको नेगेटिभ पाईएको छ । पोजेटिभ पाईएकामा धादिङका २३ बर्षीय युवक रहेका छन् । उनीसंग सम्पर्कमा...

रौतहटको कटहरियामा ट्याक्टर दुर्घटना,एकको मृत्यु

Accident-1499161093-1587209357.jpg

६ बैशाख, रौतहट । रौतहटको कटहरियामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । शुक्रबार बकैया खोलाबाट बालुुवा लिएर कटहरिया बजार तर्फ जादै गरेको ना२त २४५७ नम्बरको ट्याक्टर कटहरिया १ भसेढवा स्थित नहर नजिकै दुर्घटना हुँदा एकजनाको मृत्युु भएको हो । मृत्युु हुुनेमा ट्याक्टरमा सवार कटहरिया ८ पिप्रापोखरियाका ३५ वर्षीय दिनेश राय यादव...

जनकपुरको सडकमा पैसा फाल्ने महिला पक्राउ

arrested-1587208778.jpg

६ बैशाख, जनकपुर ।प्रहरीले शुक्रबार जनकपुरमा पैसा फाल्दै हिडेका दुइ महिलालाई पक्राउ गरेको छ ।लकडाउनका समयमा  लुकीछिपी सडकमा पैसा फाल्दै हिड्को   आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।ति दुई महिलाले जनकपुरधामको महावीर चोकबाट पेठीया बजार जाने सडकमा  १० रुपैयाको नोट फालेर भागेका थिए ।  स्थानीय उजुरी र समाजिक संजालमा...

रौतहट र बारामा हावाहुरी,असिनापानीको ताण्डव

IMG_2853-1587202343.JPG

 ६ बैशाख, कोल्हवी ।शुक्रबार हावाहुरी सहित आएको असिनापानीले रौतहट र बारामा ठुलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा रुख ढल्नुका साथै विद्युत आपूर्ति बन्द भएको छ ।  रौतहटको गरुडा,चन्द्रपुर, मौलापुर, कटहरीया, फतुवा विजयपुर र बाराको निजगढ, कोल्हवी, सिमरा,बरियारपुर, जितपुर लगायतका स्थानमा आएको हावाहुरी र असिनापानीले बाली नोक्सान...

कोरोनाको उपचार पछि युवती अस्पतालबाट डिस्चार्ज

Yuwati-1587204088.jpg

६ बैशाख, हेटौंडा । कोरोना संक्रमण पछि उपचार गराइ रहेकी एक युवती आज टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन । काठमार्डौ निवासी ती युबतिको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित भएर उपचारपछि निको भएर घर...

हेटौँडामा लकडाउन उल्लंघन गर्ने मानिस र सवारी नियन्त्रणमा

IMG_2863-1587198704.JPG

६ बैशाख, हेटौँडा ।कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ४मानिस सहित १ सय १० सवारीलाई मकवानपुर  प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको छ ।  प्रहरीले हेटौँडामा शनिबार दिउँसो १ बजे सम्ममा लकडाउन उल्लंघन गर्ने ४ मानिस १ सय १ मोटरसाइकल,६ अटो,२ टिपर र एक स्कुटर गरी जम्मा १सय १० सवारीलाई नियन्त्रणमा लिएको जिल्ला...

सही सूचनाको अभावमा भयावह अबस्था आउन सक्छः उपाध्यक्ष पोख्रेल

DSC_1859-1587176689.JPG

६ बैशाख, हेटौंडा । संवाद समूहले कोरोनाको संकटको समयमा पत्रकारिता क्षेत्रले भोग्दै आएका समस्या र निर्वाह गर्दै गरेको दायित्वका बिषयमा भिडियो संवाद आयोजना गरेको छ ।  संबादमा बोल्दै पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले अहिलेको संकटपूर्ण अबस्थामा सूचना लिन पत्रकारहरुलाई निकै सकस भएको भन्दै सूचनाका स्रोतहरुले समयमै...

हेटौंडामा एम्बुलेन्समा गाँजा बोक्ने ३ जना थुनामा

Gaajaa-1587173709.jpg

६ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले एम्बुलेन्समा गाँजा बोकेको अवस्थामा पक्राउ गरेका ३ जना जेल चलान भएका छन् । मकवानपुर जिल्ला अदालतका न्यायाधिश कमलराज विष्टको एकल इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।  उनीहरु भीमफेदी कारागार चलान भएका छन् । माघ ११ गते हेटौंडा–१९ स्थित इलाका प्रहरी कार्यालयले पूर्वपश्चिम...

मकवानपुरमा हिरा लुटपाटमा संलग्न प्रहरी र पत्रकार जेल चलान

Police-ra-Patrakaar-1587173019.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरमा हिरा लुटपाटको अभियोगमा पक्राउ परेका ३ प्रहरी र एक पत्रकार जेल चलान भएका छन् । उनीहरुलाई मकवानपुर जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।  न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले प्रहरी समेत रहेका सुर्खेत बीरेन्द्रनगर १२ का २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ बर्षीय...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार