Email :- prastakhabar@gmail.com

समाज

१४ जनाको आरडिटी परीक्षण नेगेटिभ आयो

corona.1.552332-1587274925.jpg

७ वैशाख, हेटौंडा ।  उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिका सङ्ख्यामा सङ्क्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो । यसैक्रममा शनिबार दमक–६...

पौडी खेल्ने क्रममा २ बालबालिका बेपत्ता

Dubera-1587274706.gif

७ बैशाख, तेह्रथुम । तेह्रथुममा खोलामा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् ।  छथर गाउँपालिका वडा नम्बर २ हमरजुङको तेलियाखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएपछि खोजी भईरहेको छ । शनिबार डुबेका उनीहरुको आइतबार पनि खोजी भईरहेको प्रहरीले...

लकडाउनको २७ औं दिनमा हेटौंडाको पुर्वी क्षेत्र (तस्विरहरु)

IMG_20200419_102105-1587271525.jpg

७ बैशाख, हेटौंडा। सरकारले लकडाउन गरेको आज २७औं दिन पुगेको छ। लकडाउनको प्रभाव हेटौंडा बजार सहित अन्य वडामा देखिएको छ। सडकमा विहानपख सवारी र सर्वसाधारणको  भिडभाड देखिएको थियो। पास भएका र अत्यावश्यक सवारीलाई मात्र चल्न दिइएको छ । चौघडा, नागस्वती, लेवट,कमाने, चुच्चेखोला सुनसान देखिएको छ। सडकमा प्रहरीको उपस्थिति बाक्लो देखिएको छ...

एकाविहानै हेटौंडामा ‘हाटबजार’ (तस्बिर)

L2-1587265469.jpg

७ बैशाख, हेटौंडा । देशभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । शनिबार बेलुकासम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।  संक्रमणको जोखिम रोक्न सरकारले एक अर्कासंगको दुरी कायम होस् भन्ने उद्धेश्यले लकडाउन गरेको छ । तर दिन बढ्दै जाँदा लकडाउनलाई वेवास्ता गर्ने क्रम बढ्दो छ । यस्तै तस्विर पछिल्लो समय हेटौंडा बजारमा देख्न...

पर्सामा झडप, ८ जना घाइते

jhadap1-1587264181.jpg

७ बैशाख, पर्सा । पर्सामा शनिबार राति भएको झडपमा ८ जना घाइते भएका छन् ।  बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुर मौजेटोलमा स्थानीयबीच झडप भएको हो । देवान र कलवार समुहबीच भएको झडपमा घाइते भएकाहरुको नेशलन मेडिकल कलेज र गण्डक हस्पिटलमा उपचार भईरहेको छ । मौजेटोलमा रहेको मस्जिदमा शनिबार बेलुकी मस्जिदमा बाहिरका जमाती लुकाएर राखेको भन्दै...

भक्तपुर मस्जिदमा रहेकाको र्यापिड टेष्ट

Bhaktapur-1587260787.png

७ बैशाख, भक्तपुर । भक्तपुरका मस्जिदमा रहेका मुस्लिम व्यक्तिहरुको र्यापिड टेष्ट गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयको समन्वयमा भक्तपुरस्थित मस्जिदमा रहेकाहरुको र्यापिड टेष्ट गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी हुन् । शनिबार भक्तपुरका ३ मस्जिद र एक मदरसाबाट ८ जनाको र्यापिड टेष्ट गरिएको थियो । भक्तपुर अस्पतालका...

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

Health11-1587222826.jpg

६ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।  नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले बेलुका ८ बजे सार्वजनिक गरेर नयाँ संक्रमणको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । मन्त्रालयले उनी कहाँका हुन भन्ने नखुलाएपनि विराटनगरका भएको बुझिएको छ...

छानो नहुदा रात काट्न समस्या

IMG_20200418_204155-1587222037.jpg

६ बैशाख, हेटौंडा। ‍मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का   एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएपछि करिब आधा दर्जन घरधुरी खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। गएराति आएको हावाहुरीले घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा सबै पानीले भिजेको अवस्थामा पिडित...

बागलुङकी ६५ बर्षीया कोरोना संक्रमित पनि निको भईन्

Dhaulagiri-1587217326.jpg

६ बैशाख, बागलुङ । कारोना संक्रमित भई उपचाररत बागलुङकी ६५ वर्षीया महिला निको भएकी छिन् ।  २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ (कोरोना नभएको) पाईएपछि उनी कोरोनाबाट निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । विहिबार गरिएको पिसिआर जाँच र शनिबार आएको जाँचमा दुबै पटक रिपोर्ट नेगेटिभ नै...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार