Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा भुकम्पको धक्का महसुस 

earthquake-logo-1584285070.jpg

२ चैत,हेटौँडा । केही बेर अघि बागमती प्रदेशको राजधानी हेटौँडा सहित केही जिल्लामा भुकम्पको धक्का महशुस गरीएको छ ।  यस बारेमा थप विवरण आर्ईनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ । अपडेट : यो पनि पढ्नुस् कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूटको भुकम्प...

असिनापानीले १० बर्षीय बालकको मृत्यु

Dead-Body-1584284308.jpg

२ चैत, अर्घाखाँची । असिनापानीले चुट्दा अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षीय बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शितगंगा–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपाली रहेका छन् । सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो घरबाट हिँडेपछि फर्किएका थिएनन् । उनको डोहोटेको कुँडुले जङ्गलस्थित बाटोको कुनामा शव भेटिएको जिल्ला प्रहरी...

प्रहरीद्वारा छापा मारेर ३ लाख मास्क बरामद

Mask1-1584279835.jpg

२ चैत, काठमाडौं । काठमाडौंबाट प्रहरीले आइतबार ३ लाख सर्जिकल मास्क बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले को कपन र सतुंगल छापा मारेर मास्क बरामद गरेको हो । मास्क कालोबजारीको सूचनाको आधारमा छापा मापरेको प्रहरीले  कपनबाट डेढ लाख र सतुंगलबाट डेढ लाख मास्क बरामद गरेको छ ।...

शिवम् र स्थानीयबीच यस्तो सहमति, गाडि सुचारु

Baato1-1584273669.jpg

२ चैत, हेटौंडा । हेटौंडा–१७ का स्थानीय र शिवम् सिमेन्ट उद्योगबीच सहमति भएपछि विहानदेखि रोकिएको शिवमका सवारी अपरान्हबाट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयमा स्थानीय र शिवम् सिमेन्टबीच अपरान्ह सकिएको वार्तामा सोमबारबाट सडक स्तरीकरणको काम अघि बढाउने सहमति भएको हो । सहमति अनुसार सोमबारबाट सडक स्तरीकरणको काम...

२ किलो चाँदीका गहनासहित एकजना पक्राउ

FB_IMG_1584267373628-1584267629.jpg

२ चैत, हेटौंडा । मकवानपुर प्रहरीले २ किलो ४ सय ६० ग्राम चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाग्लुङको जेमिनी नगरपालिका वडा नम्बर ७ का ३६ बर्षीय कृष्ण रसाईली रहेका छन् । नेवारपानीमा हिडिरहेको अवस्थामा उनले बोकेको झोला जाँच गर्दा भन्सार छलि ल्याएको चाँदीका विभिन्न गहना, मुर्ति लगायतका सामग्री बरामद भएको जिल्ला...

कानून कार्यान्वयन भएको छैन, खबरदारी गर्नुस् : श्रेष्ठ

IMG_20200315_104507-1584256009.jpg

२ चैत, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट निर्माण भएका कानून कार्यान्वयन नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना एवं महासंघ केन्द्रको सहयोगमा हेटौंडामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  कानून बनेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनका लागि खबरदारी गर्न...

सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक बसमा कोरोना सम्बन्धी पर्चा

IMG_20200315_104000-1584248237.jpg

२चैत, हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा हेल्प डेस्क र जनचेतनामुलक माइकिङ र कार्यक्रम भइरहेको छ। विभिन्न संघसंस्था, स्थानिय तह, प्रहरीले यस्ता कार्यक्रम गरिरहेको छन। यसै क्रममा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा...

चट्याङ लागेर म्याग्दीमा २ को मृत्यु

IMG_20190903_165827-1584241658.jpg

२चैत,म्याग्दी। चट्याङ लागेर म्याग्दीमा २ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सुतिरहेको अवस्थामा उनिहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।उनिहरूको उपचारको क्रममा...

सार्क राष्ट्रहरुबीच भिडियो कन्फ्रेन्स आइतबार हुने

Saarc-1584237873.jpg

२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आइतवार भिडियो कन्फ्रेन्स गर्ने भएको छ ।  कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो कन्फ्रेन्समार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार