Email :- prastakhabar@gmail.com

समाज

बुटवलमा शनिबार कोरोना संक्रमितको मृत्यु

corona_death10-1597469592.jpg

३१ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार बिहान कपिलवस्तुका ४२ वर्षका बिरामीको मृत्यु भएको हो ।  तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए। उनको फोक्सोमा समस्या देखिएकाले तीन दिज अघि अस्पताल ल्याई आइसीयुमा राखेर उपचार भइरहेकोमा शनिबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु...

सिन्धुपाल्चोकमा पहिरो पुरिएर मृत्यु भएका ११ को सनाखत

20200815_102944-1597466691.jpg

३१ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको जुगल-२ लिदीमा शुक्रबार पहिरो जाँदा पुरिएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ र सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए...

निषेधाज्ञाका विच हेटौंडा बजारमा चहलपहल बढ्यो(फोटो फिचर)

20200815_083616-1597460101.jpg

३१ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा निषेधाज्ञा जारी भएको पाँचौ  दिन आज शनिबार बजारमा केही चहलपहल देखिएको छ ।विशेष गरी तरकारी र खाद्यन्न किन्न आउँने सर्वसाधरण बढेपछि ख्वपगल्लि र स्कुलरोड क्षेत्रमा चहलपहल देखिन थालेको हो ।  तरकारी र खाद्यान्न सामाग्रीका पसलहरु बिहान ५ बजे देखि बिहान ९ बजे सम्म खुल्ला गर्न दिईएकोले...

जेसिआइ हेटौंडाको वक्तृत्वकलामा पौडेल पहिलो

20200815_065634-1597454031.jpg

३१ साउन, हेटौंडा । जेसिआइ हेटौंडाको आयोजनामा भएको 'आर्थिक उन्नतिका निम्ति युवा शसक्तिकरण' विषयक बक्तृत्वकला प्रतियोगितामा सुदिन पौडेल प्रथम भएका छन् । त्यस्तै, बिबेक फुयाल दोस्रो र सुधिर दाहल तेस्रो भएका छन् । जेसिआइ हेटौंडा सन् २०२० का अध्यक्ष राजदेब बानियाँ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जुम एप्स मार्फत सम्पन्न...

कोरोना संक्रमित पुष्टि भएका हेटौंडाका ४ घर सिल

20200814_192825-1597412674.jpg

३० साउन, हेटौंडा । संक्रमण फैलिन नदिन कोरोना संक्रमित पुष्टि भएका हेटौंडाका ४ घरमा सिल गरिएको छ । हेटौंडा-२ वनस्खडीमा २ घरमा, हेटौंडा-५ शान्तिनगरमा १ घर र हेटौंडा-४ कर्रास्थित १ घर गरी ४ घरमा सिल गरीएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।सम्बन्धित वडाका जनप्रतिनिधिको उपस्थितीमा वडा प्रहरीले सिल  गरि...

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

DR-Gautam-1597404216.png

३० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा थप ५ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नेपालमा थप ५ सय ९४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार देशभर भएका ११ हजार ५ सय ७५...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो 

death-youth-beltola-1597403816.jpg

३० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म प्रदेश...

सिन्धुपाल्चोक पहिरोमा परी पुरिएका मध्य ७ जनाको शव भेटियो

20200814_124307-159738846-1597403224.jpg

३० साउन, हेटौंडा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिए ।  पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेको र उनीहरुको...

आज २४० जना भए कोरोना मुक्त

images(2)-1597403322.jpg

३० साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा २४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २४० जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १७ हजार  ७७...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार