Email :- prastakhabar@gmail.com

समाज

कोरोना अपडेट: आज थपिए ५९४ कोरोना संक्रमित

20200813_160738-1597402994.jpg

३० साउन,हेटौँडा। नेपालमा शुुक्रबार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  ७  हजार ९ सय  १३ जनामा गरिएको टेष्टमा ५९४ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१...

बागमती प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना

20200813_160738-1597392471.jpg

३० साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना भएको छ ।  ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको थियो । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाट शुक्रबार प्राप्त रिपोर्टअनुसार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको एक स्वास्थ्यकर्मीले जानकारी दिए...

महिलाको एक लाख बढि लुटियो

Luteraa1-1597391308.jpg

३० साउन, कास्की । पोखरामा बिहीबार साँझ एक महिलाको एक लाखभन्दा बढी रकम लुटिएको छ ।  पोखराको नयागाउँ सेन्टमेरिज चोककी सीता गिरीको नगदसहितको ब्याग लुटिएको हो । ३४ वर्षीया गिरीको ब्यागमा एक लाख २७ हजार नगद रहेको प्रहरीलाई जानकारी दिएकी छन् । स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी उनको मोटरसाइकलमा आएका २ युवाले व्याग लुटेर लगेको जनाएको छ । घटना...

चिकित्सकसहित ४९ जनामा कोरोना पुष्टि

Narayani-1597390608.jpg

३० साउन, पर्सा । बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा...

त्रिवि अस्पतालका ४ जनामा कोरोना पुष्टि

Teaching-1597389885.jpg

३० साउन, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।  अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत डाक्टर र नर्ससहित ४ जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार एक जना डाक्टर, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन्...

वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु

Pahiro-1597389532.jpg

३० साउन, कालिकोट । कालिकोटमा वडा सदस्यको घर पहिरोले पुरिंदा ६ जनाको मृत्यु भएको छ ।  महाबै गाउँपालिका–३ नकुमा वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरिदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको हो । घटनास्थलमा उद्धारको काम...

सिन्धुपाल्चोक पहिरोमा परी ३६ जना बेपत्ता

20200814_124307-1597388467.jpg

३० साउन,काठमाडौँ ।सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा  शुक्रबार बिहान गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन् ।  बेपत्ताहरुको खोजी भईरहेको छ ।घटनास्थलमा नेपाली सेनाको हेलिकप्टरबाट सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।पाँच जना गम्भीर अवस्थाका घाइतेलाई उद्धार गरी सदरमुकाम चौतारा पुर्याईएको छ ।पहिरोले १३ घर पुरिएको...

यस्तो छ हेटौँडामा चौथो दिनको निषेधाज्ञा (तस्बिरहरु)

20200814_120738-1597386440.jpg

३० साउन, हेटौंडा ।मकवानपुरमा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको आज चौथो दिन हो ।अन्य दिनझै आज पनि हेटौँडामा निषेधाज्ञाको प्रभाव  परेको देखिन्छ।   निषेधाज्ञाको चौथो  दिन शुक्रबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  बिहिबार  जस्तै सुनसान छ।   बिहिबार  हेटौँडामा एकै पटक ३०...

हेटौंडा औधोगिक क्षेत्रमा रोकेको २ ट्रकमा आगलागी

20200814_094553-1597377949.jpg

३० साउन, हेटौंडा ।हेटौंडा औधोगिक क्षेत्रमा  शुक्रबार विहान रोकेर राखेको २ वटा ट्रकमा आगलागी भएको छ ।  औधोगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योग अगाडि राखेको ट्रकमा आगलागी भएको हो ।मकै लोड गरिराखेको ना५ख ६५०३ र ना६ख ७८२६ नम्बरको ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको प्रहरीले जनाएको छ ।  हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार