Email :- prastakhabar@gmail.com

समाज

शिवम् र स्थानीयबीच यस्तो सहमति, गाडि सुचारु

Baato1-1584273669.jpg

२ चैत, हेटौंडा । हेटौंडा–१७ का स्थानीय र शिवम् सिमेन्ट उद्योगबीच सहमति भएपछि विहानदेखि रोकिएको शिवमका सवारी अपरान्हबाट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयमा स्थानीय र शिवम् सिमेन्टबीच अपरान्ह सकिएको वार्तामा सोमबारबाट सडक स्तरीकरणको काम अघि बढाउने सहमति भएको हो । सहमति अनुसार सोमबारबाट सडक स्तरीकरणको काम...

२ किलो चाँदीका गहनासहित एकजना पक्राउ

FB_IMG_1584267373628-1584267629.jpg

२ चैत, हेटौंडा । मकवानपुर प्रहरीले २ किलो ४ सय ६० ग्राम चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाग्लुङको जेमिनी नगरपालिका वडा नम्बर ७ का ३६ बर्षीय कृष्ण रसाईली रहेका छन् । नेवारपानीमा हिडिरहेको अवस्थामा उनले बोकेको झोला जाँच गर्दा भन्सार छलि ल्याएको चाँदीका विभिन्न गहना, मुर्ति लगायतका सामग्री बरामद भएको जिल्ला...

कानून कार्यान्वयन भएको छैन, खबरदारी गर्नुस् : श्रेष्ठ

IMG_20200315_104507-1584256009.jpg

२ चैत, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट निर्माण भएका कानून कार्यान्वयन नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना एवं महासंघ केन्द्रको सहयोगमा हेटौंडामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  कानून बनेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनका लागि खबरदारी गर्न...

सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक बसमा कोरोना सम्बन्धी पर्चा

IMG_20200315_104000-1584248237.jpg

२चैत, हेटौंडा।विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा हेल्प डेस्क र जनचेतनामुलक माइकिङ र कार्यक्रम भइरहेको छ। विभिन्न संघसंस्था, स्थानिय तह, प्रहरीले यस्ता कार्यक्रम गरिरहेको छन। यसै क्रममा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा...

चट्याङ लागेर म्याग्दीमा २ को मृत्यु

IMG_20190903_165827-1584241658.jpg

२चैत,म्याग्दी। चट्याङ लागेर म्याग्दीमा २ जनाको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सुतिरहेको अवस्थामा उनिहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।उनिहरूको उपचारको क्रममा...

सार्क राष्ट्रहरुबीच भिडियो कन्फ्रेन्स आइतबार हुने

Saarc-1584237873.jpg

२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आइतवार भिडियो कन्फ्रेन्स गर्ने भएको छ ।  कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो कन्फ्रेन्समार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न...

दुईवटा टिपर ठक्कर खाँदा एकको मृत्यु

Tripper-1584235447.jpg

२ चैत, बुटबल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा दुईवटा टिपर ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् । दुर्घटनामा रुपन्देही मायादेवी गाउँपालिका–४ गुन्डीकी ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको हो । देवदह–९ घोडाहामा बुटबलतर्फ गईरहेको लु१क २५८४ नम्बरको टिप्पर र बुटबलबाट गईरहेको लु२ख १२१८...

डोल्पामा घर भत्किँदा दुई बालिकाको मृत्यु

1573893058537-1584203940.jpg

१ चैत, डोल्पा। डोल्पामा निर्माणधीन घर भत्किँदा दुई बालिकाको मृत्यु भएको छ। शुक्रबार राती जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित रंग गाउँमा निर्माणाधीन घर वर्षाका कारण  भत्किँदा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढाको च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदासँगै सुतिरहेकी बालिकाकी ३५ वर्षीया आमा जमती...

७८ हजार मास्कसहित आठजना पक्राउ

images-(1)-1584202785.jpg

१ चैत, काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्न खोज्ने  ८ जनालाई प्रहरीले काठमाडौँको डल्लुबाट पक्राउ गरेको छ । प्रहरीले ८ जनाको साथबाट ७८ हजार मास्क समेत बरामद गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन २ का अनिश कार्की, उज्जवल अधिकारी, काभ्रे रोशीका मानकाजी लामा, गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, बाजुराका थुमराज उपाध्याय र न्रिप...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार