Email :- prastakhabar@gmail.com

समाज

लेवटमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

IMG_20190607_071445-1584352095.jpg

३चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ लेवटमा मोटरसाइकलको ठक्करबाट ६ बर्षीय बालिका गम्भीर घाइते भएकी छिन्। मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको ना ३१ प ६०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट लेवट बस्ने ६ बर्षीय प्रनिसा न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते बालिकाको चुरेहिल अस्पतालमा...

गैंडा गणना चैत १० गतेपछि

IMG_20191031_130418-1584341617.jpg

३ चैत, हेटौँडा।यस बर्षको गैंडा गणना चैत १० गतेपछिबाट सुरु गरिने भएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ। यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिएका छन । तालीममा निकुञ्जका...

जबरजस्ती करणी अभियोगमा चित्र बहादुर पक्राउ

arrested-1584340910.jpg

३ चैत,कोहलपुर । किशोरीलाई जबरजस्ती करणी अभियोगमा चित्र बहादुर थापा पक्राउ परेका छन । प्रहरीले १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–२ आनन्दनगरका २८ वर्षीय  थापालाई पक्राउ गरेको छ ।  थापाले घरसम्म र्पुयाईदिन्छु भन्दै भे १ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर...

दादुरा–रुबेला खोप : हेटौँडा ७ मा ७६ बर्षीय वृद्धको नेतृत्वमा घरदैलो

IMG_20200316_115420-1584339160.jpg

३ चैत, हेटौँडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–७ मा  ७६ बर्षीय वृद्धको नेतृत्वमा आजबाट तिन दिन सम्म घरदैला कार्यक्रमको सुरुवात गरिएको छ ।  ७ नम्बर वडाध्यक्ष सहित, वडासदस्य,नागस्वती शहरी केन्द्रका पदाधिकारी,पत्रकार,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका...

काठमाडौंको सतुंगलमा ८ लाख मास्क बरामद

images-(1)-1584336946.jpg

३ चैत, हेटौँडा । प्रहरीले सोमबार काठमाडौँबाट ठुलो संख्यामा लुकाइराखेको अवस्थामा मास्क बरामद गरेको छ। प्रहरीले काठमाडौँको सतुंगमा  सोमबार बिहान रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा  लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र...

बस दुर्घटनाका घाइतेलाई चितवन रिफर (अपडेट)

Accident-1584327533.jpg

३ चैत, हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११ नवलपुर भएको बस दुर्घटनाका घाइतेलाई चितवन रिफर गरिएको छ ।  सिन्धुपाल्चोलचोक बाह्रबिसे बस्ने मिलन बस्नेतलाई थप उपचारका लागि चितवन रिफर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मलंहवाबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख २६४७ नम्बरको यात्रुबाहक बसले सोमबार राति...

साढे १८ किलो चरेशसहित ३ जना पक्राउ

Arrested-1584326353.jpg

३ चैत, कपिलवस्तु । प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–५ रहटकोलबाट लागुऔषध चरेशसहित तीनजना प्रकाउ परेका छन् ।  प्रकाउ पर्नेमा दाङ हसिपुर गाउँपालिका–२ का वर्ष रंमतुुल मिया, दाङ जिल्ला राप्ती गाउँपालिका–१ का लालमटिया बस्ने जितमान मिया र रोल्पा जिल्ला सुन छहरी गाउँपालिकाका वर्ष ४१ का जय बुढा रहेका छन् । उनीहरुको साथबाट साढे १८...

हेटौंडामा‌ बसको ठक्करबाट पैदलयात्रु घाइते

FB_IMG_1584318317269-1584321741.jpg

३ चैत,हेटौंडा। ‌पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा बसको ठक्करबाट एक जना घाइते भएका छन् मलङ्गवामाबाट काठमाडौं तर्फ जाँदै गरेको मे १ ख २६४७ नम्बरको यात्रुबाहकबसले बाटो काट्दै गरेका सिन्धुपाल्चोलचोक बाह्रबिसे बस्ने मिलन बस्नेतलाइ ठक्कर दिँदा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि...

स्रोत नखुलेको १२ लाख ३६ हजारसहित २ पक्राउ

Rupees-1584320182.jpg

३ चैत, बारा । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम रहेका छन् ।  उनीहरुलाई सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको थियो । बी आर ०५ जेड...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार