Email :- prastakhabar@gmail.com

समाज

रौतहटमा इट्टा उद्योगका सञ्चालकमाथि कुटपिट

IMG_20191222_063414-1584288558.jpg

२ चैत, गरुडा ।रौतहटमा एक समुहले इट्टा उद्योगका सञ्चालकमाथि कुटपिट गर्नुका साथै उद्योगमा तोडफोड गरेका छन ।जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६ स्थित दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालक मुकेश कुमार चौधरीमाथि कुटपिट गर्नुका साथै उद्योगमा तोडफोड गरिएको छ । बाँस, लाठी, घरेलु हातहतियार सहित गएको एक समूहले इट्टा उद्योगका...

नेपालीको नाममा अक्सफोर्डमा दुई पुरस्कार स्थापना

Surya-Prasad-Subedi-1584287280.jpg

२ चैत, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले प्रोफेसर सूर्यप्रसाद सुवेदीको नाममा दुई शैक्षिक पुरस्कारको स्थापना गरेको छ। कानुन सङ्कायमा अध्ययन गर्ने विशिष्ट विद्यार्थीहरूलाई सम्मान गर्नको लागि पुरस्कार स्थापना गरिएको हो। पहिलो पुरस्कार हरेक वर्ष मानव अधिकार र कानुनमा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिनेछ भने...

धनुषामा थप ५ को मृत्यु

1573893058537-1584286823.jpg

 २ चैत, जनकपुर। अवैध मदिरा सेवनका कारण धनुषामा फेरि ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ यादव र जनकपुरधाम  ७ बस्ने जितेन्द्र सदा, जनकपुरधाम वडा नम्बर ७ स्थित मुसहर बस्तिका मिथिला सदा, बनारसीदेवी सदा र झगरु सदा रहेको प्रहरीले जनाएको छ । धनुषामा एक सातामा यो सहित अवैध मदिरा सेवनका कारण १९...

कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूटको भुकम्प

images-(1)-1584286301.jpg

२ चैत,हेटौँडा आइतबार राति करिब ८:४५ मिनेटमा गएको भुकम्पको‌ केन्द्र विन्दु कास्कीको लुम्ले रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का बागमती प्रदेशको‌ राजधानी हेटौंडामा समेत महशुस गरिएको थियो। भुकम्पको क्षेतिको विवरण भने आइनसकेको केन्द्रले जनाएको छ...

हेटौँडामा भुकम्पको धक्का महसुस 

earthquake-logo-1584285070.jpg

२ चैत,हेटौँडा । केही बेर अघि बागमती प्रदेशको राजधानी हेटौँडा सहित केही जिल्लामा भुकम्पको धक्का महशुस गरीएको छ ।  यस बारेमा थप विवरण आर्ईनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ । अपडेट : यो पनि पढ्नुस् कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूटको भुकम्प...

असिनापानीले १० बर्षीय बालकको मृत्यु

Dead-Body-1584284308.jpg

२ चैत, अर्घाखाँची । असिनापानीले चुट्दा अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षीय बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शितगंगा–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपाली रहेका छन् । सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो घरबाट हिँडेपछि फर्किएका थिएनन् । उनको डोहोटेको कुँडुले जङ्गलस्थित बाटोको कुनामा शव भेटिएको जिल्ला प्रहरी...

प्रहरीद्वारा छापा मारेर ३ लाख मास्क बरामद

Mask1-1584279835.jpg

२ चैत, काठमाडौं । काठमाडौंबाट प्रहरीले आइतबार ३ लाख सर्जिकल मास्क बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले को कपन र सतुंगल छापा मारेर मास्क बरामद गरेको हो । मास्क कालोबजारीको सूचनाको आधारमा छापा मापरेको प्रहरीले  कपनबाट डेढ लाख र सतुंगलबाट डेढ लाख मास्क बरामद गरेको छ ।...

शिवम् र स्थानीयबीच यस्तो सहमति, गाडि सुचारु

Baato1-1584273669.jpg

२ चैत, हेटौंडा । हेटौंडा–१७ का स्थानीय र शिवम् सिमेन्ट उद्योगबीच सहमति भएपछि विहानदेखि रोकिएको शिवमका सवारी अपरान्हबाट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयमा स्थानीय र शिवम् सिमेन्टबीच अपरान्ह सकिएको वार्तामा सोमबारबाट सडक स्तरीकरणको काम अघि बढाउने सहमति भएको हो । सहमति अनुसार सोमबारबाट सडक स्तरीकरणको काम...

२ किलो चाँदीका गहनासहित एकजना पक्राउ

FB_IMG_1584267373628-1584267629.jpg

२ चैत, हेटौंडा । मकवानपुर प्रहरीले २ किलो ४ सय ६० ग्राम चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाग्लुङको जेमिनी नगरपालिका वडा नम्बर ७ का ३६ बर्षीय कृष्ण रसाईली रहेका छन् । नेवारपानीमा हिडिरहेको अवस्थामा उनले बोकेको झोला जाँच गर्दा भन्सार छलि ल्याएको चाँदीका विभिन्न गहना, मुर्ति लगायतका सामग्री बरामद भएको जिल्ला...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार