Email :- prastakhabar@gmail.com

समाज

दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

4423402561555818368-15637-1596953747.jpg

२५ साउन, काठमाडौं । भक्तपुरमा दुई सवारी ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१० कमलविनायकका २९ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । सूर्यविनायक नगरपालिका–८ जगाती चोकमा सामान बोक्ने बा १९ च ३३८४ नम्बरको पिकअप गाडीसँग श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको  मोटरसाइकल ठक्कर खाएको थियो ।  दुर्घटनमा घाइते...

काठमाडौंमा भेटियो टाउको नभएको शव

20200809_114851-1596953033.jpg

२५ साउन,काठमाडौं ।काठमाडौंमा टाउको नभएको शव फेला परेको छ।काठमाडौंको गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको हो। आइतबार बिहान टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको  हो। सुटकेसभित्र प्याक गरिएको अवस्थामा शव  भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार...

स्वासप्रस्वासको समस्या भएकी महिलाको मृत्यु

dead-womans-body-with-foc-1596942306.jpg

२५ साउन, डडेल्धुरा ।  स्वासप्रस्वासमा समस्यामा देखिएकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ३८ वर्षीया महिला स्वासप्रस्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन्। डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु...

माडी खोलामा खसेर २ बालक बेपत्ता

badhighat_2_8M3anxc17n-1596941752.jpg

२५ साउन, प्युठान । प्युठानकाे माडी खाेलामा साइकलसहित खस्र २ बालक बेपत्ता भएका छन् । स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साइकलसहित २ बालक शनिबार बेलुका माडीमा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको हो । घर नजिकैको सडकमा साइकल चलाउने क्रममा सडकबाट नदीमा खस्दा स्थानीय १० वर्षीय विपिन गौतम र उनको साथि सन्जोक पार्धेको...

केही स्थानमा भारी वर्षाको सम्भावना

barsha-pani-Heavy-rainfal-1596937177.jpg

२५ साउन, काठमाडौँ । देशभर आइतबार केही स्थानमा भारी बर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानदेखि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भूभागहरुमा...

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा दैनिक १ करोड लिटर खानेपानी वितरण

20200808_200900-1596896795.jpg

२४ साउन,हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोडले हेटौँडा नगरभित्रका वडा नम्बर २,४,५,६,७,८,९,१० को सम्पुर्ण भुभाग र वडा नम्बर १,१४,१५,१६ र १७ का केही भु–भागमा बसोबास गर्ने करिब १ लाख २५ हजार नगरबासिलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड २४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ ।       बार्डले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै...

चितवनमा शनिबार प्रहरीदेखि थुनुवासम्मलाई कोरोना

20200808_195141-1596895705.jpg

२४ साउन, चितवन । चितवनमा शनिबार प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यरत एक जना प्रहरी, थुनुवा कक्षमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार चितवनका ६ जनासहित ८ जनामा संक्रमण पुष्टि भएको छ ।...

शनिबार देशभरी ३७८ जना कोरोना संक्रमित थपिए

IMG-3133-1596886872.png

२४ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरी ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।  उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।  आज देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय...

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु

Death-Assam-1596885511.jpg

२४ साउन, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार