Email :- prastakhabar@gmail.com

समाज

बीरगञ्जमा भएको परीक्षणमा मयेरसहित ५५ मा कोरोना

images(7)-1596869416.jpg

२४ साउन, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालको रहेको प्रयोगशालमा गरिएको कोरोना परीक्षणमा मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन्...

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

Accident_20190918153315-1596864805.jpg

२४ साउन, बुटवल । रुपन्देहीमा कार दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ वर्षीय प्रदीप ठाकुर रहेका छन् ।...

कोरोना संक्रमित भेटिएपछि चौघडा बजार बन्द

Text-Over-Photo1596858477-1596859114.jpg

२४ साउन, हेटौंडा । हेटौंडा-६ मा २ जनामा कोरोना संक्रमण देखिएपछि शनिबार विहानदेखि चौघडा बजार बन्द भएको छ । हेटौंडा-६ नम्बर वडा कार्यालयले विहान ९ बजेपछि व्यापार व्यवसाय बन्द गर्न भनेपनि चौघडा बजारका अधिकांश पसल विहानैदेखि बन्द भएका हुन् । वडामा कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षाका लागि विहानैदेखि पसल बन्द गरेको एक व्यवसायीले...

मकवानपुर क्याम्पसद्वारा परीक्षा स्थगित

20200808_065602-1596849061.jpg

२४ साउन, हेटौंडा । हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले परीक्षा स्थगित गरेको छ । क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायद्वारा जारी सूचनामा क्याम्पसले संचालन गर्ने भनिएको प्रयोगात्मक परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।...

हेटौंडा-६ स्थित संक्रमितको टोल सिल

FB_IMG_1596806860155-1596807376.jpg

२३ साउन, हेटौंडा । हेटौंडा-६ स्थित कोरोना संक्रमण पुष्टि भएकी महिलाको टोल सिल गरिएको छ । शुक्रबार कोरोना पुष्टि भएकी ३२ बर्षीया महिलाको टोलमा साँझ सिल गरिएको हो ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सुरक्षा निकाय, टोल विकासका प्रतिनिधि र नागरिक समाजको उपस्थितिमा टोल सिल गरिएको छ । संक्रिमत महिलालाई हेटौंडा-४ स्थित आइसोलेसनमा लगिएको छ...

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो 

DR-Gautam-1596803340.png

२३ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संंक्रमित थपिएका छन् । योसँगै हाल सम्म नेपालमा कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।  यसैगरी २४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएको...

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

download-1596801909.jpg

२३ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट नेपालमा शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको जानकारी...

मकवानपुरका कोरोना संक्रमित गृहिणीदेखि प्रहरीसम्म (विस्तृत विवरण)

images(7)-1596798511.jpg

२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टी हुनेमा गृहिणीदेखि प्रहरीसम्म रहेका छन् ।  हेटौंडा उपमहानगरपालिका जनस्वाथ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार भीमफेदी–४ का ४० बर्षीय पुरुष सिमरा यात्रा गरेका रहेका छन्, । नेपाल प्रहरीका ४२ बर्षीय पुरुष बाहिरी जिल्लाबाट आएका थिए । हेटौंडा–९ का ५८ बर्षीय पुरुष अन्यत्र...

रेशम चौधरीलाई अचानक बीर अस्पताल लगियो

20200807_155351-1596795078.png

२३ साउन, काठमाडौँ । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ ।  डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ ।२०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।२०७२ भदौ ७...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार