Email :- prastakhabar@gmail.com

समाज

फेकोफन मकवानपुरले सुन्दर सामुदायिक वनमा वृक्षारोपण गर्ने

20200802_174006-1596369430.jpg

१८ साउन, हेटौडा ।सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण गर्ने भएको छ । महासंघ मकवानपुरको आइतवार हेटौडामा बसेको बैठकले साउन २५ गते चौथो सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण गर्ने निर्णय गरेको हो ।  वृक्षारोपण हेटौडा–१ चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको...

बसामाडी जेसीजको जेसीज सप्ताह आजबाट सुरु  

20200802_172210-1596368335.jpg

१८ साउन,हेटौँडा । बसामाडी जेसीजको  विविध कार्यक्रम सहितको १८ गतेबाट २४ गते सम्मको जेसिज सप्ताह आजबाट सुरु भएको छ। बसामाडी जेसीजले आइतबार बिहान हेटौँडाको बुद्धचोकमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै  मास्क वितरण कार्यक्रमबाट जेसिज सप्ताह सुरु गरेको हो ।त्यसैगरी साउन १९ गते संस्कृति जर्गेनामा जेसीज युवा, २० गते वृद्धवृद्धासँग जेसीज...

कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

Screenshot_20200802-16575-1596366777.jpg

१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  नारायणी...

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

nepal_patrakar_mahasang_5-1596366124.jpg

१८ साउन, काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला...

आज १११ जना भए डिस्चार्ज

korona-mask-1596365731.jpg

१८ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १११ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार ६ सय...

कोरोना अपडेटःआइतबार थपिए २४६ संक्रमित 

korona-1596365586.jpg

१८ साउन,हेटौँडा । नेपालमा आइतबार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा ८ हजार ८ सय ६१ जनामा गरिएको टेष्टमा २४६ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० हजार ३ सय ३० पुगेको स्वास्थ्य...

वीरगन्जमा थप ४५ जनामा कोरोना पुष्टि

20200725_220622-1596360152.jpg

१८ साउन ,वीरगन्ज।  वीरगन्जमा आइतबार  थप ४५ जनामा कोरोना पुष्टि भएको छ। यस अघि कोरोना पुष्टि भएका वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीकी श्रीमती र छोरीसहित थप ४५ जनामा कोरोना भारइसको संक्रमण पुष्टि भएको हो।कोरोना पुष्टि भएका मेयर सरवागीको ट्रेसिङ गरेर परीक्षण गर्दा श्रीमती र छोरी सहित ४५ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको...

मकवानपुर प्रहरीद्वारा भिमफेदी कारागारबाट फरार कैदी पक्राउ 

IMG_7031-1596355356.JPG

१८ साउन,हेटौँडा । मकवानपुर प्रहरीले कारागारबाट फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ ।भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ बस्ने २५ बर्षिय कुलदिपराज धामी २०७६ कार्तीक ३० गते कारागारबाट भागेका थिए।फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको  प्रहरी टोलीले...

मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

869719-847969-accident-1596345368.jpg

१८ साउन, सर्लाही । सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी-५ का ५० वर्षीय व्रह्मदेव चौधरी र ज १ म २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साह रहेका छन् ।  घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार