Email :- prastakhabar@gmail.com

समाज

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

unnamed-1596506579.png

२० साउन, बुटवल । अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  र सहायक संरक्षण अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीको सालझन्डीबाट नियन्त्रणमा लिएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको...

मंगलबार हल्कादेखि मध्यम बर्षाको सम्भावना

Pani-News-4-1596505458.jpg

२० साउन, काठमाडौँ । देशका विभिन्न स्थानमा मंगलबार हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ मंगलबार राति पनि देशभर...

विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

1551318684.download-1596451325.jpg

१९ साउन, दाङ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका–१ बलाजुरेका दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो । उनीहरूका बाबु ३७ बर्षीय दिलबहादुर गम्भीर घाइते भएका छन्। मकैबाली बदेलले खाएर नष्ट गर्न थालेपछि रातिभर करेन्ट छोडेको र बिहान स्विच...

ट्रयाक्टर दुर्घटना हुँदा कुँवरको मृत्यु

20200803_161019-1596450332.jpg

१९ साउन, हेटौंडा । भोजपुरको आमचौक गाउँपालिका ३ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।  बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश न १-०२-००३ त ५८८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएका चालक दिपक कुँवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ...

रानी सामुदायिक वनको कारोवार २४ लाख

20200803_151931-1596447294.jpg

१९ साउन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष ०७६/०७७ मा २४ लाख २४ हजारको कारोवार गरेको छ ।  समूहले काठ विक्रीबाट १५ लाख ५७ हजार बाकल विक्रीबाट १ लाख २ हजार, दाउरा विक्रीबाट २० हजार, नवीकरण शुल्कबाट ३८ हजार, निवदेन शुल्क बाट ३ हजार, बला विक्रीबाट ८ हजार आम्दानी गरेको छ । यसैगरी विभिन्न निकायबाट ४ लाख...

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका ७ शव निकालियो

Landslide-Pahiro-1596436137.jpg

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ ।  मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन...

मेलम्चीमा ढिस्को खस्दा ८ मजुदर पुरिए

_102258144_8ff5c947-8450-1596417421.jpg

१९ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची-११ मा पहिरो खस्दा ८ जना पुरिएका छन् । एकजनाको जीवितै उद्धार गरिएको छ ।  माथिबाट खसेको पहिरोमा पुरिएका उनीहरुको उद्धारको प्रयास भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्...

कोरोना संक्रमित बढेपछि हटिया सिल

20200803_063656-1596415924.jpg

१९ साउन, सप्तरी । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णुु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले...

हेटौँडाका मन्दिर आज पनि बन्द

Polish_20200726_214333817-1596414955.jpg

१९ साउन, हेटौंडा । आज साउनको तेस्रो सोमबारका साथै जनैपूर्णिमा,२ ठुला पर्व एकै दिन परेकोले मन्दिरमा भिडभाड हुने र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले हेटौँडा तथा आसपासका क्षेत्रमा रहेका मठ मन्दिर बन्द गराएको छ।  साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको भन्दै मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार