Email :- prastakhabar@gmail.com

समाज

शुक्रबार १५१ भए डिस्चार्ज

korona-mask-2-1596195235.jpg

१६ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १५१ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार ३ सय...

हेटौँडामा करेन्ट लागेर मयुरी चालकको मृत्यु   

images-(2)-1596178007.jpg

१६ साउन,हेटौँडा । शुक्रबार बिहान हेटौँडा–५ राइटोलमा करेन्ट लागेर एकजना मयुरी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया –७ घरभई हाल हेटौँडा–५डेरागरी बस्ने ६८ बर्षीय पदम बहादुर दोङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी ईन्द्र  बहादर रानाले बताएका छन।करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको...

विरगञ्जमा कोरोना संक्रमित थप एकको मृत्यु

20200604_122238-1596174991.jpg

१६ साउन, सिमरा। नेपालमा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ।मृत्यु हुनेमा वीरगञ्जस्थित जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत रहेको जनाइएको छ।  नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ५६ बर्षीय भारतीय नागरिक उनको मुटुको बाइपास सर्जरी गरिएको थियो।उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि...

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

4423402561555818368-15637-1596172683.jpg

१६ असार,भण्डारा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–५ भण्डारामा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ख १५४७ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१प ६३२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको...

डिभाइडरमा बस ठोक्कियो, एकको मृत्यु

Accident_20190918153315-1596156916.jpg

१६ साउन, मोरङ । मोरङको बूढीगंगा गाउँपालिकामा बस डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब ३० वर्षीय पुरुषको मृत्यु भएको र उनको पहिचान नखुलेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।उनलाई टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको उनले बताए...

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-rain-moonsoon-(1)-1596156448.jpg

१६ साउन, काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति...

जिसस मकवानपुरद्वारा प्रदेशका प्रमुख सचिवको स्वागत एसपीको बिदाई

dcc1-1596124101.jpg

१५ साउन,हेटौँडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले  बिहीबार सरुवा भई आएका बागमती प्रदेशका प्रमुख सचिव स्वागत र सरुवाभई जान लागेका एसपीलाई बिदाई गरेको छ ।  बिहिबार कार्यालयमा आयोजिक एक कार्यक्रम मार्फत भर्खरै बागमती प्रदेश प्रमुख सचिवको रुपमा सरुवा भएर आएका डाक्टर मानबहादुर विकलाई स्वागत गरेको हो भने सरुवा भएर जान लागेका शसस्त्र...

आज २२७ जना कोरोना मुक्त

20200725_220622-1596109512.jpg

१४ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा २२७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २२७ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार २ सय...

हेटौंडाका ४ लियो क्लवद्वारा मामाघर खिर खुवाईयो

20200730_152510-1596102197.jpg

१५ साउन, हेटौंडा । हेटौंडामा रहेका विभिन्न लियो क्लवहरुले आज मामाघर नेपालमा खिर खुवाउने काम गरेका छन्।हेटौंडाका ४ वटा लियो क्लवले हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रितहरुलाई खिर खुवाउने काम गरेका हुन् । लियो क्लब अफ सुर्योदय क्लासिक, लियो क्लब अफ हेटौंडा सुर्योदय, लियो क्लब अफ हेटौंडा सुर्योदय राइजिङ, लियो क्लब अफ हेटौंडा सुर्योदय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार