Email :- prastakhabar@gmail.com

समाज

बुटवल- तानसेन सडकखण्ड अवरूद्ध

20200720_073325-1595833261.jpg

१२ साउन,बुटवल । सोमबार बिहान देखीको अविरल वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल- तानसेन सडकखण्ड अवरूद्ध भएको छ।सडकखण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ नागमन्दिर र सिद्धबाबा मन्दिर नजिकै दुई स्थानमा पहिरो जाँदा  राजमार्ग अवरुद्ध भएको छ।  प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। पानी...

सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको ९७ हजार ५ सय

20200618_134400-1595829930.jpg

 १२ साउन, काठमाडौं ।सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको छ ।आइतबार नेपाली बजारमा प्रतितोला ९६ हजार ३ सयमा कारोबार भईरहेको सुनको मूल्य सोमबार १२ सय वृद्धि हुदै  ९७ हजार ५०० पुगेको छ।  त्यसैगरी आइतबार  ११ सय ५५  रुपैयाँमा कारोबार भईरहेको चाँदिको मुल्य ६० रुपैयाँ वृद्धि भइ आज १२१०मा कारोबार भईरहेको  नेपाल सुनचाँदी...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा

20200720_205538-1595821284.jpg

१२ साउन,हेटौँडा। विभिन्न स्थानमा गएको पहिरोका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा एकतर्फी संचालनमा रहेको छ।सडकखण्डको  सत्रकिलोमा सडक  भासिएकोले  सडक एकतर्फि संचालनमा रहेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत  ४ किलो, कुरिङटार, केवलकार लगायतका स्थानमा पहिरो झरेर बाटो एकतर्फी...

अवैध युरिया मल सहित एक नियन्त्रणमा

20200620_122440-1595818487.jpg

१२ साउन, राजविराज । सप्तरी प्रहरीले  करिब ७४ बोरा अवैध युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ७४ बोरा मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले  स १ ज...

लायन्स क्लब अफ हेटौँडा पाथीभरा गोल्डको वृक्षारोपण

20200726_221951-1595781392.jpg

११ साउन,हेटौँडा।  लायन्स क्लब अफ हेटौँडा  पाथीभरा गोल्डले हेटौँडा-१५ रातोमाटामा रहेको  दिव्य सेवा निकेतन आश्रममा वृक्षारोपण गरेको छ।हेटौँडा उपमहानगरपालिकाकी उप-प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा  वृक्षारोपण सम्पन्न भएको हो।लायन्स क्लब अफ हेटौँडा पाथीभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको सभाध्यक्षतामा सम्पन्न...

भिमफेदी-१ बागझोराबाट घाइते चितुवाको उद्धार

20200726_174417-1595764876.jpg

११ साउन, हेटौँडा। डिभिजन वन कार्यालय मकवानपुरले भिमफेदी-१ बागझोरा नजिकबाट घाइते अवस्थामा फेला परेको चितुवाको उद्धार गरिएको छ।  शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको चितुवालाई सशस्त्र वन सुरक्षा शाखा डिभिजन वन कार्यालय मकवानपुरका यादविन्द्र पाैड्यालको नेतृत्वको टोलीले उद्धार गरेको डिभिजन वन कार्यालय मकवानपुरले...

आज ७५ जना कोरोना मुक्त

20200725_220622-1595761158.jpg

११ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ७५ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आइतबार निको हुनेको संख्यासंगै नेपालमा  १३ हजार...

चार प्रहरीमा कोरोना पुष्टि

20200726_143452-1595753495.jpg

११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिएको बताए । हालसम्म देशभर १ सय १५ प्रहरी...

बाग्लुङमा पहिरो: स्काभेटर, टिपर र ट्याक्टर पुरियो

20200726_091915-1595734657.jpg

११ साउन, बागलुङ। बाग्लुङमा पहिरो जाँदा  स्काभेटर, टिपर र ट्याक्टर पुरिएका छन। बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको हो ।  पहिरोमा पुरिएर टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। शनिबार राति खसेको पहिरोले ध१च ४७ नंको ट्याक्टर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार