Email :- prastakhabar@gmail.com

समाज

बकैया र बागमती गाउँपालिकाको सीमाना भुवनचुलीमा गएको पहिरो हटाइयो

20200723_183215-1595508593.jpg

८ साउन,हेटौँडा । धरान चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका -३ र बागमती गाउँपालिका-८ को सिमानामा पर्ने भुवनचुली डाँडामा बिहिबार दिउँसो गएको पहिरो हटाइएको छ।  डाँडा माथिबाट मोटो र ढुङ्गा सहित खसेको पहिरो जेसिबिको सहयोगमा  केहि समय अघि हटाएर अवरुद्ध सडक खुलाइएको ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी निरीक्षक बच्चु फुयाँलले...

मकवानपुर कैलाशका एक किशोर बालिका बलात्कारको आरोपमा पक्राउ

20200620_122440-1595504798.jpg

८ साउन,हेटौँडा।  ६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा मकवानपुर  कैलाश गाँउपालिका -८ का एक किशोर पक्राउ परेका छन।   बालिका बलात्कारको आरोपमा पक्राउ पर्नेमा स्थानीय १६ वर्षीय श्यामराज तामाङ रहेको मकवानपुर प्रहरीले जनाएको छ।तामाङले ६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आरोपमा तामाङलाई  पक्राउ गरिएको...

त्रिवि लकडाउनमा रोकिएको परीक्षा लिने तयारीमा

tu-1595501882.jpg

८ साउन,हेटौँडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका समयमा  रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । साउन ७ गतेबाट बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन ।यसअघि सेमेष्टर...

आज १५६ जनाले जिते कोरोना

korona-mask-2-1595500952.jpg

८ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १५६ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।बिहिबार निको हुनेको संख्यासंगै नेपालमा १२ हजार...

श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने पक्राउ

arrested-1595499186.jpg

८ साउन,राजविराज । प्रहरीले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने श्रीमानलाई पक्राउ गरेको छ ।२७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने श्रीमान सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने २९ बर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ । सदाले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएका थिए । आगोले जलेर घाइते श्रीमतीको धारान स्थित घोपा...

हेटौडा ७ नम्बर वडा कार्यालयमा अटोमेटीक हात धुने स्टेशन

109401300_369216380734660-1595488131.jpg

८ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा रहेको वडा कार्यालयमा हात धुने स्टेशनको स्थापना गरिएको छ।नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाको सहयोग एवं हेटौडा ७ नागस्वती उपशाखाको व्यवस्थापनमा अटोमेटीक हात धुने स्टेशनको स्थापना गरिएको हो ।  नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखा मन्त्रि खेमराज सापकोटा तथा हेटौँडा ७का...

दिव्यताराले सञ्चानमा ल्यायो सहकारी उपभोक्ता पसल

115991783_206747367410178-1595486933.jpg

८ साउन,हेटौँडा । हेटौँडा–२ पल्पसा रोडमा मुख्य कार्यालय रहेको दिव्यातारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ।विशेषगरी महिलाहरुले उत्पादन गरेको सामानको बजारीकरणका उदेश्यका साथ सञ्चानमा ल्याइएको सहकारी उपभोक्ता पसलको बुधबार उदघाटन गरिएको छ । पसलको बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस...

स्रोत नखुलेको २० लाख रूपैयाँ सहित एक पक्राउ 

arrest-pic-1595484936.jpg

८ साउन,लहान । सिरहबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित एकजना पक्राउ परेका छन ।सशस्त्र प्रहरीको टोलीले  सिरहाका नगरपालिका १९ सोहरूवाबाट स्रोत नखुलेको २० लाख रूपैयाँसहित सिरहा अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको छ ।सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले भारततर्फबाट आउँदै गरेका...

वडा सदस्य बास्तोला र गौतमद्वारा ट्राफिकलाई ब्यारिगेट र चेकिङ् बोर्ड सहयोग

IMG_6533-1595480370.JPG

८ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ का वडा सदस्य राजकुमार बास्तोला र  हेटौँडा–७ निवासी युवा विप्लब गौतमले ट्राफिक प्रहरीलाई १ थान ब्यारिगेट र चेकिङ बोर्ड सहयोग गरेका छन्। वडा सदस्य बास्तोलाले एकल खर्चमा २ थान  चेकिङ बोर्ड  र गौतमले १ थान ब्यारिगेट सहयोग गरेका हुन।  बास्तोला र गौतमले सहयोग गरेको उक्त सामाग्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार