८ साउन,हेटौँडा ।कैलालीमा एक गाउँपालिका सव-इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क...
७ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा २०७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २०७ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।बुधबार निको हुनेको संख्यासंगै नेपालमा १२ हजार...
७ साउन, काठमाडौं । बुधबारदेखि मौसममा केही सुधार आउने जनाइए पनि मध्य एवं पूर्वी नेपालमा भारी बर्षाको संभावना रहेको जनाइएको छ । मनसुनी न्यून चापीय रेखा देशको पश्चिम भूभाग भन्दा केही दक्षिणतिर सरेकाले पश्चिममा मौसम केही सुधार हुने तर पूर्व र मध्यमा भने बदली र वर्षा पश्चिममा भन्दा बढी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
६ साउन, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीले देशभर तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार साँझ तुइनबाट खसेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ७७ बर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । हेटौंडाको राप्तीखोलामाथी रहेको तुइनबाट खसेका उनको राप्तीखोलाले बगाउँदा मृत्यु भएको हो ।...
६ साउन, हेटौंडा । बागमती प्रदेशमा बाढि पहिरोबाट १० जनाको मृत्यु छ । प्रदेशसभाको बैठकमा विशेष समयमा उठेका प्रश्नहरुको मंगलबार जवाफ दिंदै मूख्यमन्त्री डोरमणि पौडेलले सोमबारसम्ममा प्रदेशभर बाढिपहिरोबाट १० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । बाढिपहिरोबाट १४ जना घाइते र २२ जना बेपत्ता रहेको पौडेलको भनाई छ । भारी बर्षाको कारण धेरै...
६ साउन, हेटौंडा । हेटौंडा–१८ बाट छतिवन जोड्ने सडक खण्ड जोखिमपूर्ण बनेको छ । श्रीपुर जंगल क्षेत्रमा पहिरो गईरहेकाले सडक जोखिमपूर्ण बनेको हो । निरन्तरको बर्षाका कारण त्यस क्षेत्रमा पहिरो झरिरहेको र सडक केही विग्रिएको धरान–चतरा आयोजनाका सुपरभाईजर सुन्दर दाहालले जानकारी दिए । उनले पहिरो झरिरहेकाले अत्यावश्यक काम बाहेक आवतजावत नगर्न...
६ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा वडा नम्बर–६ का अशक्त असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गरेको छ । हेटौँडा उपमहानगरपालिकाले वडा भित्रका ज्येष्ठ नागरिकको सम्मानका लागि चलाएको ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गर्ने अभियान अन्र्तगत उपमहानगरपालिकाले मंगलबार हेटौँडा–६ का ५ जना...
६ साउन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक जनालाई बाढीले बगाएको छ । चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय शुकमानी थिङलाई बगाएको प्रहरीले जनाएको हो । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।...
६ साउन, हेटौंडा । हेटौंडाको कर्राखोला बस्ती पस्ने हो कि भन्ने डर स्थानीयमा रहेको छ । हेटौंडा–१७ र ६ नम्बर वडाका नदी छेउका स्थानीय खोला बस्ती पस्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन् । चुच्चेखोला, गैरीगाउँ क्षेत्रका स्थानीयले खोला बस्ती पस्ने डरमा छन् । खोलाको सतह बढेर खेततर्फ बढ्न थालेपछि उनीहरु चिन्तामा छन् । खोल्साहरु समेत कर्रा...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)