Email :- prastakhabar@gmail.com

समाज

४३ दिनमा प्राकृतिक विपदबाट १३५ जनाको मृत्यु

Pahiro_l20jsOdt3S-1595689958.jpg

१० साउन, काठमाडौं । नेपालमा मनसुनको ४३ दिनमा १३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार मनसुनको यो अवधिमा बर्षा, बाढी तथा पहिरोका घटनामा १३५ जनाको मृत्यु भएको हो । अरु ५० जना अझै बेपत्ता रहेका छन् । देशभर यो अवधिमा सबैभन्दा धेरै पहिरोका कारण १२६ जनाको ज्यान गएको छ भने ४३ जना अझै बेपत्ता छन् ।...

आज १०६ जना कोरोना मुक्त

20200606_142041-1595674535.jpg

१० साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १०६ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। शनिबार निको हुनेको संख्यासंगै नेपालमा १३ हजार...

माडीका चेपाङ परिवारलाई भोरद्वारा राहत वितरण

20200725_151258-1595669403.jpg

१० साउन, हेटौंडा । आगजनीबाट विचल्लीमा परेका चितवन माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलाका चेपाङ बस्तीमा एक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ । आगजनी र घर भत्काईएका १० चेपाङ परिवारलाई भोर नामक संस्थाले राहत सामग्री वितरण गरेको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले जानकारी दिए । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले...

डिभाइन युथ क्लवद्वारा गढीमा सरसफाई (तस्विरहरु)

20200725_150011-1595668756.jpg

१० साउन, हेटौंडा । डिभाइन युथ क्लव नेपाल मकवानपुरले पर्यटकीय क्षेत्र मकवानपुरगढीको सरसफाई गरेको छ । क्लवले मकवानपुरगढी दरबार र बंशगोपाल मन्दिरमा सरसफाई गरेको हो ।  पर्यटकीय क्षेत्र गढीमा रहेको फोहर एवं झार हटाउनुका साथै मन्दिरको मुर्ति समेत सरसफाई गरेको क्लवका सरोज न्यौपानेले जानकारी दिए ।क्लवले विभिन्न समयमा सामाजिक हितको काम...

रुपन्देहीमा सर्पले डस्दा बालिकाको मृत्यु

snake-1595661619.jpg

१० साउन,बुटवल । रुपन्देहीमा सर्पको डसाईबाट ५ बर्षीया एक बालिकाको मृत्यु भएको छ ।रुपन्देहीको मर्चवारी गाँउपालिका–५ वडबलीयाकी ५ वर्षीया बालिका तवरेज मुसलमानलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।मुसलमानको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनलाई घरमा खेलिरहेको समयमा...

यस बर्ष गोसाइँकुण्ड मेला स्थगित

g-mela-1595659620.jpg

१० साउन,रसुवा । यस बर्ष गोसाइँकुण्ड मेला नलाग्ने भएको छ । हरेक बर्ष जनैपूर्णिमा पर्वका अवसरमा रसुवको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला स्थगित भएको छ।कोभिड–१९ को संक्रमण रोक्न सरकारले मठमन्दिरमा भेला जम्मा हुनका साथै मेला गर्न नदिने निर्णय गरेकोले साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष...

दमौली-डुम्रे सडकखण्डमा आज सबैखाले सवारी प्रवेशमा रोक

20200721_112244-1595658401.jpg

१० साउन, हेटौँडा।पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबैखाले सवारी प्रवेशमा रोक लगाइएको छ।केही दिन अघि सडकखण्डको  बन्दीपुर गाउँपालिका वडा नम्बर १ मा सडक भाँसिएको थियो।वैकल्पिक मार्गबाट सडक सुचारू गरे पनि वैकल्पिक मार्गमा पनि बाढीले क्षति पुराएकोले  मर्मत सम्भारका लागि आज सबैखाले सवारी प्रवेशमा रोक लगाएको...

बीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना

COVID-19-1140x440-1595644264.jpg

१० साउन, काठमाडौँ । वीरगञ्जमा उपचारकाे क्रममा मृत्यु भएकी तथा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकी युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १९ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। युवतीको उपचारको...

केही स्थानमा पानी पर्ने सम्भावना

raining-cloud-3-1595641988.jpg

१० साउन, काठमाडौँ । देशभरको केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्य बदली रही विहानैदेखि केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति पनि देशभर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार