Email :- prastakhabar@gmail.com

समाज

रानी सामुदायिक वनद्वारा छात्रवृति तथा गोवरग्याँस निर्माणको अनुदान वितरण

20200718_102302-1595047402.jpg

३ साउन,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको छात्रवृति तथा गोवरग्याँस प्लान्ट निर्माण अनुदान वितरण कार्यक्रम सम्पन्न गरेको छ।  वन समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षता भएको कार्यक्रममा सामुदायिक  वन उपभोक्ता महासंघ  मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको प्रमुखआतिथ्यता...

हेटौँडा कम्प्युटर रिपेरिङद्वारा प्रहरीलाई मास्क सहयोग

Polish_20200717_213007514-1595001131.jpg

२ साउन,हेटौँडा। हेटौँडा-४ अजर अमर रोडमा रहेको हेटौँडा  कम्प्युटर रिपेरिङ सेन्टरद्वारा प्रहरीलाई मास्क सहयोग गरेको छ। सेन्टरले जिल्ला प्रहरी कार्यालय मकवानपुर,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा र सशस्त्र प्रहरी १४ नम्बर गण हेटौँडालाई ३सय थान के एन ९५ मास्क सहयोग गरेको हो। कोरोनाको जोखिमको...

शुक्रबार २८५ कोरोना मुक्त भएर डिस्चार्ज

korona-mask-1594982628.jpg

२ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर २८५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २८५ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।हालसम्म कोरोनाबाट नेपालमा ११ हजार ५...

हेटौँडा–१५ रातोमाटेमा ट्याङकर दुर्घटना,एकको अवस्था गम्भीर

20200717_160149-1594981090.jpg

२ साउन,हेटौँडा । पुर्ब पश्चिम अन्र्तगत हेटौँडा –१५ रातोमाटेमा तेल बोक्ने ट्याङकर दुर्घटना हुदाँ १ जना गम्भीर घाइते भएका छन । हेटौँडाबाट बारा तर्फ जादै गरेको ना ७ ख ६०७१ नम्बरको खालि ट्याङकर अनियन्त्रित भई सडक छेउमा दुर्घटना हुदाँ ट्याङकर चालक सर्लाही ईश्वरपुर–४ घर भई हाल हेटौँडा ८ कमाने डेरा गरि बस्ने ४५ बर्षीय बिक्रम भण्डारी  र...

नेपाली सेनाको प्रवक्तामा पौडेल

images(6)-1594972902.jpg

२ साउन, काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेललाई जिम्मेवारी दिईएको छ ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा उनले जिम्मेवारी सम्हालेका हुन् ।रक्षा समाचारदातासँग जंगी अड्डामा भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा...

१४ लाखको अवैध सामान बरामद

1594972458722-1594972692.jpg

२ साउन, कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतीय सामान बरामद गरेको हो । भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख ९ हजार ९ सय ५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युतका...

चोरी गर्न आएको भन्दै कुट्दा एक जनाको मृत्यु

20200604_122238-1594972430.jpg

२ साउन, काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिकामा चोरी गर्न आएको भन्दै स्थानीयले कुट्दा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।  तार्केश्वर–५ गोलढुंगामा रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो । होहल्ला गर्न थालेपछि स्थानीयले २ जना पुरुषलाई लखेटेका थिए।उनीहरुलाई नियन्त्रणमा लिई कुटपिट गर्दा...

धरानमा कोरोना संक्रमित विरामीको मृत्यु

20200717_092144-1594957015.jpg

२ साउन, विराटनगर । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ ।  सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । बीपी...

पहिरोबाट एकै परिवारका तीन जनाको मृत्यु

Danda-pahiro_NBlxV7K6kX-1594955604.jpg

२ साउन, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान ६ बजेतिर पहिरोले बगाउँदा उनका नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार