Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको इन्द्रसरोबरमा भिरबाट लडेर किताबको मुत्यु

20200604_122238-1594829222.jpg

३१ असार,हेटौँडा।  मकवानपुरको इन्द्रसरोबर गाउँपालिका -२ मा भिरबाट लडेर  एकजनाको मृत्यु भएको छ ।  मुत्यु हुनेमा इन्द्रसरोबर गाउँपालिका २ कुलेखानी लिपानीका ३६ वर्षिय किताब सिं घिसिङ रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।कुलेखानीबाट गोरेटो बाटो भएर घर जाँदै गरेका घिसिङ एक्कासी भिरबाट खसेर...

बुधबार ६९७ जना भए डिस्चार्ज

coronaa-1594809840.jpg

३१ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा ६९७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ६७९ जना डिस्चार्ज भएको जानकारी दिएका हुन । हालसम्म कोरोनाबाट नेपालमा ११हजार २५ जना निको...

सर्पले टोक्दा किशोरीको मृत्यु

snake-1594807411.jpg

३१ असार, बैतडी । बैतडीमा सर्पले टोक्दा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी छिन् । मंगलबार राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि लैजान नसक्दा गाउँमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिए । सर्पले टोकेको २ घण्टामै उनको...

बुटवल–तानसेन सडकखण्ड सुचारु

palpa-butwal-1594807108.jpg

३१ असार, बुटबल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड बुधबारबाट सुचारु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानमा सोमबार साँझ ठूला ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको सडक २ दिनपछि सुचारु भएको प्रहरीले जनाएको हो । डिभिजन सडक कार्यालय पाल्पा र बुटवलबाट गएका एक्साभेटर र डोजरले दिनभरि सडकमा खसेको पहिरो पन्छाउँदै...

पत्रकार महासंघ मकवानपुरद्वारा प्रदेश उपाध्यक्ष कार्की तथा शाखा उपाध्यक्ष, पार्षद तथा सदस्य अधिकारीको बुवाको निधनमा शोक वक्तव्य

20200715_152104-1594805847.jpg

३१ असार,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले  बागमती प्रदेश पत्रकार महासंघ उपाध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष, पार्षद तथा सदस्य अधिकारीका बुवाको निधमा शोक वक्तव्य जारी गरेको छ ।  बागमती प्रदेश पत्रकार महासंघ उपाध्यक्ष नानीमाया (सम्झना) कार्की,पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी(पोष्टराज) महासंघ...

युनियन मकवानपुर अध्यक्ष अधिकारी तथा केन्द्रीय पार्षद कार्कीको बुवाको निधनमा शोक वक्तव्य

109292558_405353640138666-1594797307.jpg

३१ असार,हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज) र युनियन केन्द्रिय पार्षद नानीमाया (सम्झना) कार्कीलाई पितृशोक परेको भन्दै नेपाल प्रेस युनियन केन्द्रीय समिति र मकवानपुर समितिले बुधबार शोक वक्तव्य जारी गरेका छन ।युनियन केन्द्रीय महासचिव अजय बाबु शिवाकोटी र मकवानपुर सचिव केशव समर्पणले बुधबार शोक वक्तव्य...

प्राधिकरण हेटौँडा वितरण केन्द्रको आय काउण्टर ५ दिन बन्द

20200621_065419-1594791523.jpg

३१ असार,हेटौँडा । आज देखि नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रको आय काउण्टर ५ दिनकालागि  बन्द हुने भएको छ ।नेपालभरका विद्युत प्राधिकरणका काउण्टर वन्द हुनेभएपछि हेटौँडा वितरण केन्द्रको पनि आय काउन्टर  वन्द हुने भएको छ । आज देखि श्रावण ४ सम्म अर्थात ५ दिन वन्द हुने भएको छ । श्रावण महिनादेखि प्राधिकरणले निर्धारण गरेको नयाँ...

एकैदिन २ लाख कोरोना संक्रमित थपिए

EU-states-record-highest-1594780250.jpg

३१ असार, काठमाडौं  । विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ । एकै दिन १ लाख ५० हजारभन्दा बढी...

सुस्मिता हत्या प्रकरणमा आज आदेश आउने

Susmita-1593412127-159469-1594778130.jpg

३१ असार, हेटौँडा ।  हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या प्रकरणमा आज आदेश आउँदैछ । मंगलबार साँझ थुनछेक बहस सकिएकाले आज आदेश हुने भएको हो ।  सरकारी वकिलको कार्यालयले हत्यामा संलग्न ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार