२८ असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो । कोरोनाबाट नेपालमा ८ हजार ५ सय ८९ जना निको भइसकेका छन् । निको हुनेको मात्रा ५१ प्रतिशत नाघेको छ । ...
२८ असार,हेटौँडा । मकवानपुर प्रहरीले पल्सर मोटरसाइकलबाट ५ किलो अफिम बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको हो । प्रहरीको चेकिङ टोली...
२८ असार,काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा लाइभ मार्फत ज्यान लिएको भिडियो अपलोड तथा सेयर नगर्न आग्रह गरेको छ।पछिल्लो समय यस्ता घटना बढ्दै जाँदा नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशित गरी यस्ता किसिमका कार्यगर्ने माथि कारवाही गर्ने जनाएको छ।भिडियो सेयर गर्दा तनाव र मानसिक पिडामा रहेका व्यक्तिहरुलाई त्यस्तो...
२८ असार,बुटवल । रुपन्देहीमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चन गाउँपालिका फायरलाइनमा शनिबार राति बा १५ च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएर दुर्घटना हुदा गम्भीर घाइते भएका तिलोत्तमा नगरपालिका–११ बस्ने अन्दाजी ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ...
२८ असार, हेटौँडा । मकवानपुरको थाहानगरका एकजनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ चल्ती गाँउका ३९ बर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनि केही दिन अघि साउदी अरबबाट नेपाल आएका थिए । हेटौँडा –१० मा रहेको किटजन्य...
२८ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका एक जना सदस्य नै मिर्गौलाको अबैध धन्दामा संलग्न भएको खुलेको छ । ४ जनालाई शनिबार साँझ पक्राउ गरिएको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरो पक्राउ गरेकामा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । श्रेष्ठ कलेजका...
२७ असार, काठमाडौं । भरतपुरको पुरानो मेडिकल कलेजका ४ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् । ब्यूरो स्रोतका अनुसार पक्राउ...
२७ असार, काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट शनिबार थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित ब्रिफिङमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र...
२७ असार, काठमाडौं । नेपालका ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । एक पटक नेपालको ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेकोमा अहिले ६ जिल्ला कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जनाएका छन् । शनिबार...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)