Email :- prastakhabar@gmail.com

समाज

शुक्रबार थप ११८ जनामा कोरोना पुष्टि

MW-IB803_corona_ZG_202003-1594380301.jpg

२६ असार, काठमाडाैँ । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा १ सय १८ जना काेराेना स‌ंक्रमित थपिएका जानकारी दिईएको ह‍ो । यो सँगै नेपालमा काेराेना भाइरस स‌ंक्रमितको कुल संख्या १६ हजार ६ सय ४९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

मकवानपुरका थप एक जनामा कोरोना संक्रमण

Press-Meet-1594377937.jpg

२६ असार, हेटौंडा । मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । निमियत ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । उनले त्रिवि शिक्षण अस्पताल काठमाडौंस्थित प्रयोगशालामा भएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । तर उनले संक्रमित महिला वा पुरुष...

बाढिले रौतहटमा राजमार्ग अवरुद्ध, सचेत गराउँदा वेवास्ता गरेको सांसदको गुनासो

Baadi-1594376821.jpg

२६ असार, रौतहट । बिहीबार रातिदेखि लगातार भइहेको वर्षाले रौतहटमा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध भएको छ । पानीको सतह सडक भन्दा माथि पुगेकाले ठूला सवारीसाधन जोखिम मोलेर चलेपनि साना सवारीसाधन ठप्प भएको छ । दर्जनौं सवारीसाधन चन्द्रपुर चोक र लचका नजिक रोकिएको चल्न नसकेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिए ।...

भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु

Dead-bodya-1594373801.jpg

२६ असार, काठमाडौं । भारतीय सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ । ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो ।  गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् । काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेका उनको उपचारका क्रममा मृत्यु भएको जनाईएको छ...

दाङमा फरार २ अभियुक्त पक्राउ

Arrested-1594372949.jpg

२६ असार, दाङ । दाङमा फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१२ का २० बर्षीय निराजन खड्का र १८ बर्षीय रोशन थापा रहेका छन् ।   ज्यान मार्ने उद्योग मुद्धा चल्दै गर्दा फरार भएका दुबैलाई तुल्सीपुरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । २०७६ माघ ४ गते...

ज्योतिष अर्जुन थापा क्षेत्री अख्तियारद्वारा पक्राउ 

arrest-pic-1594371730.jpg

२६ असार,हेटौँडा ।  भ्रामक भविष्यवाणी गरि चर्चा बटुलेका ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले  पक्राउ गरेको हो ।  क्षेत्रीलाई  अख्तियारको सहसचिव  भन्दै ठगी गर्दै हिँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले  पक्राउ गरेको हो ।...

बहाव उच्च भएपछि कोशीका ३० ढोका खोलियो

koshi-1594364143.jpg

२६ असार, सुनसरी । पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशीको ढोका खोलिएको छ । कोशीमा पानीको बहाव बढिरहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको हो । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पहाडी...

लमजुङमा पहिरोबाट एकै घरका ३ जनाको मृत्यु

Pahiro-1594361616.jpg

२६ असार, लमजुङ । लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा घरमाथि पहिरो खस्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ मा घर पुरिँदा ४ जना सामान्य घाइते भएका छन् । सातेविसेमा विहिबार राति ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ...

भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

104487458_757363881670872-1594361782.jpg

२६ असार,हेटौँडा ।  बिहिबार रातिदेखि परेको अविरल बर्षाका कारण खुल्दै बन्दै हुदै आएको भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६ जुरिखेत र गढी नजिक र ईन्द्रसरोबर –२ मा पहिरो गएकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार