२३ असार,हेटौँडा । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर –३ घट्टे डाडा स्थित चिरुवा खोलामा डुबेको अवस्थामा शव फेला परेको छ । उक्त शव बकैया–१ धियाल बस्ने अन्दाजी ५८ को दावा छिरिङ लामाको भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी ईन्द्र बहादुर रानाले बताएका छन । लामा असार १९ गते रौतहट स्थित माईली छोरीको घरबाट मकवानपुर बागमती ३ सल्ले...
२३ असार, बुटवल । रुपन्देहीमा मोटरसाईकल दूर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटना हुँदा सियारी गाउँपालिका वडा नम्बर ४ पर्सोनीका ३३ वर्षीय रिजमान अहमद मुसमानको मृत्यु भएको हो । रुपन्देहीको मायादेवी गाउँपालिका-५ मकरीस्थितमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु ३४ प ३४२५ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना...
२३ असार, काठमाडौँ । नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा नेपाल ४ जिल्ला कोरोना संक्रमणमुक्त भएका हुन् । भोजपुरमा १, तेह्रथुममा ३, सोलुखुम्बुमा ६ र हुम्लामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ति जिल्लामा कोरोनाका सबै कोरोना संक्रमित निको भएर डिस्चार्ज...
२३ असार, दाङ । राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको ज्यान गएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ५२ वर्षीया बसन्ता गिरीको राप्ती नदीले बगाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । महिलाको शव झण्डै ११ किलोमिटर टाढा दुरीमा फेला परेको थियो । नदी तर्ने क्रममा महिलालाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ । शव...
२३ असार,हेटौँडा । मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या दिन दिनै थपिदै गएकोा छ । सोमबार मकवानपुरका ५ जनामा कोरोना पुष्टि भएकोमा आज पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन अस्पतालमा गरिएको परिक्षणमा एकजनामा कोरोना पुष्टि...
२३ असार, प्युठान । प्युठानमा बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा स्थानिय २९ वर्षीय डोरबहादुर कुुँवर घाइते भएका थिए। उनलाई विरुवा रोप्ने क्रममा भिरमाथीबाट खसेको ढुङ्गाले लागेको थियो । घाइते...
२३ असार,हेटौँडा । ललितपुरमा गरिएको स्वाब परीक्षणमा मकवानपुरका कोरोना पुष्टि भएको ५ जनामा अर्का एकजना भिमफेदी गाउँपालिकाको रहेको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले सोमबार मकवानपुरका ५ जनामा कोरोना पुष्टि भएको बताएका थिए। कोरोना पुष्टि भएका ५ जनामध्य अर्का एकजना भिमफेदी...
२३ असार, हेटौंडा । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुई चालकलाई थानकोटबाट पक्राउ गरेको छ । पास बिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई पक्राउ गरेको हो । पक्राउ विकले पासबिना १७ यात्रुसँग २५ हजार तथा तामाङले तीन...
२३ असार, हेटौंडा । हेटौंडामा मास्क नलगाइ बाहिर निस्कँदै हुनुहुन्छ ? कारवाहीमा पर्नुहोला । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएसंगै मकवानपुरमा पनि कार्यान्वयनका लागि प्रशासनले निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा रहेको भन्दै मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)