Email :- prastakhabar@gmail.com

समाज

सिन्धुपाल्चोक बाह्रबिसेमा भोटेकोसी थुनिदा जम्बु बजार बगायो, २ को शव भेटियो

20200709_082928-1594262856.jpg

२५ असार,बनेपा । सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले जम्बु  बजार बगाएको हो ।  बाढीको बितण्डामा परेर यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् ।२ जनाको शव फेला परेको छ ।बाह्रबिसे...

नवलपरासीमा ट्याक्टर दुर्घटना एकको मृत्यु

Accident-1499161093-1594258686.jpg

२५ असार,परासी । नवलपरासीको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जिल्लाको रामग्राम नगरपालिका ४ परासी महेशपुर भित्री सडक खण्डमा बुधबार साझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु २ त २४६८ नम्बरको ट्रयाक्टर पल्टिँदा भारत उत्तर प्रदेशका अन्दाजी ३० वर्षीय अंगद कुर्मीको मृत्यु भएको नवलसरासी प्रहरीले जनाएको छ ।ट्रयाक्टरले फलामे डण्डी...

हेटौंडामा जोरबिजोर नमान्ने ४० सवारीलाई कागज गराइयो

FB_IMG_1594219342708-1594220226.jpg

२४ असार, हेटौंडा । हेटौंडामा जोरबिजोर प्रणाली नमान्ने ४० सवारी चालकलाई कागज गराईएको छ । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लागू गरेको जोरबिजोर प्रणालीको अटेर गरि सवारी चलाउने चालकलाई ट्राफिकले कागज गराएको हो ।  जोरबिजोर प्रणालीको पालना नगर्ने ३५ मोटरसाइकल, ३ जिप, कार र २ अटो गरी जम्मा ४० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई सम्झाई...

बुधबार सम्म ४७.२ प्रतिशत संक्रमित घर फर्किए

coronaa-1594204824.jpg

२३ असार,हेटौँडा । नेपालका आज सम्मा जम्मा संक्रमित मध्य कोरोना निको भएर ४७.२ प्रतिशत संक्रमित घर फर्किए छन ।बुधबारको नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्र गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भइ देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा रहेका २५३ जनामा कोरोना निको भएको बताएका छन ।आज कोरोना...

अनिवार्य मास्कः सिराहमा पक्राउ,मकवानपुरमा सम्झाइ बुझाई

IMG_3275-1594194050.JPG

२४ असार,हेटौँडा । सिराहमा मास्क नलगाई हिँडेका ६४ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।गृह मन्त्रालयले मास्क नलगाई हिडनेलाई कारवाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई परीपत्रगरेसंगै प्रहरी मास्क नलगाई हिडनेलाई कडाइ गरेको हो ।  जिल्लाको विभिन्न स्थानबाट मास्न नलगाई हिडेका ६४ जनालाई नियन्त्रण लिएर...

देशभर बदली, भारी वर्षाको सम्भावना

Mausam1-1594190346.jpg

२४ असार, काठमाडौँ । देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  विहानैदेखि देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको...

५ लाख बढिको भन्सार छलीका कपडासहित ४ जना पक्राउ

2077-03-23-(2)-1594169392.jpg

२४ असार, हेटौंडा । नेपाल प्रहरीले ५ लाख भन्दा बढिका भन्सार छलीका कपडासहित ४ जनालाई पक्राउ गरेको छ । बाराको कलैया-१२ शितलपुर टोल स्थित सडक खण्डमा स्थानीय २० बस्ने वर्ष ४१ को रफिक अंसारी, वर्ष २२ को रिजवान मन्सुरी, ना.२ ह.३३६३ नम्बरको अटो चालक स्थानीय वर्ष ४१ को जंगीलाल साह र ना.२ ह ५४४० नम्बरको अटो चालक वर्ष २२ को जोखु पसवानलाई पक्राउ गरेको हो...

ट्याक्टरले च्यापेर चालकको मृत्यु

69001803-1594168025.jpg

२४ असार,हेटौँडा । कास्कीमा ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका, ४ बाटुलेथरमा खेत जोतेर फर्किने क्रममा ग १ त २२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट पल्टिदा ट्याक्टर चालकको माछापुछ्रे गाउँपालिकाकै चालक ४५ वर्षिय रामचन्द्र अधिकारीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।ट्याक्टर पल्टिदा...

आज हेटौंडाका यी फिडरमा बत्ती जाने

106527163_803594036838642-1594167247.jpg

२४ असार, हेटौँडा । आज चौघडा, बशंगोपाल, भैसे र ग्रामीण लगायतका फिडरमा बत्ती जाने भएको छ ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार सूचना जारी गर्दै चौघडा, बशंगोपाल, भैसे र ग्रामीण लगायतका फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।  प्राधिकरणले बुधबार बिहान ६ः३० बजेदेखि ९ः३० बजे सम्म विद्युत आपुर्ती बन्द रहेने जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार