२२ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी-७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुने अन्दाजी ४५/५० बर्षका पुरूषको पहिचान खुलेको छैन । सोमबार बेलुकी करिव ९ बजेतिर ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
२२ असार,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा हुने गरेको अपराध, लागुऔषध नियन्त्रण तथा अन्य गतिविधिलाई नियन्त्रण् गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै १ प्रहरी निरीक्षक सहित ७ प्रहरीलाई सम्मान गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७ प्रहरीलाई सम्मानित गरेको हो। ईलाका प्रहरी...
२२ असार,हेटौँडा । मकवानपुरको थाहानगरका दुईजनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।संक्रमित उनिहरु श्रीमान र श्रीमती भएको केही दिन अघि दुवईबाट नेपाल आएका थिए...
२२ असार, बारा । बाराका एक शिक्षकको गोली हानी हत्या गरेका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । बाराको फेटास्थित नेरा माविका शिक्षक प्रदीप कुमार तिमिल्सिनाको अत्या गरी फरार रहेका स्थानीय नन्दु बैठा पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। ४४ वर्षीय बैठाले...
२२ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आत्महत्याको भिडियो देख्नेवितिकै रिपोर्ट गर्न आग्रह गरेको छ । नियमित कोरोना व्रिफिङका क्रममा पछिल्लो समय आत्महत्याको घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो भिडियो देख्ने वित्तिकै फेसबुकलाई रिपोर्ट गर्न आग्रह गरे । उनले...
२२ असार, हेटौंडा । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको हो । गृह-प्रवक्ता (सह-सचिव) केदारनाथ शर्माका अनुसार यसअघि कै निर्देशनलाई कडाईका साथ पालना गर्न भनिएको हो । यसअघिको निर्देशन पालना नभएको पाइएकाले फेरि निर्देशन दिएका प्रबक्ता शर्माले बताए । मन्त्रालयले अनिवार्य मास्क...
२२ असार, हेटौंडा । नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभरका २५ प्रयोगशालामा भएको परीक्षणका क्रममा १ सय ८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
२२ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बागलुङका २९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बागलुङको मुसिखोला ३ का २९ वर्षिय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन...
२२असार,हेटौँडा। प्रहरीले हेटौंडामा करिब दुई केजी लागु औषध अफिम राक्सिराङ गाउँपालिकाका एकजनालाइ पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्युरो–एनसिबीले हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङबाट १किलो ९५० ग्राम अफिम सहित राक्सिराङ गाउँपालिका-३ देविटारका ३५ वर्षीय पदमबहादुर थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)