२७ असार, काठमाडौं । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोरोनाको पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए।...
२७ असार,हेटौडा । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो । कोरोनाबाट नेपालमा ८ हजार ४ सय ४२ जना निको भइसकेका छन् । निको हुनेको मात्रा ५० प्रतिशत नाघेको छ । ...
२७ असार, तनहुँ । तनहुँमा क्वारेन्टाईनमा बसेका एक बृद्धको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका वडा नम्बर ५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । भारतबाट आएका उनी ५ दिनदेखि भानु नगरपालिका–२ स्थित शारदा...
२७ असार, काठमाडौं । युएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक अभियुक्तलाई नेपाल ल्याइएको छ । इन्टरपोलको सहयोगमा यूएईमा समातिएका हरिशरण खड्कालाई शनिबार काठमाडौं ल्याइएको हो । ३३ किलो सुन काण्डका मूख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्चस्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक...
२७ असार, हेटौंडा । लगातारको वर्षाका कारण चितवनको नारायणी नदी कटान क्षेत्रको अवलोकन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । नारायणी नदीको बाढी छेक्न तथा कटान रोक्नका लागि बनाइएको तटबन्धको अधिकांश भाग बाढीले बगाउँदा जोखिम बढेको छ । सो क्षेत्रको निरीक्षणका लागि दाहाल सरोकारवाला निकायको टोलीसहित पुगेका छन् । उनले कटानको अवस्था,...
२७ असार, काठमाडौँ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । काठमाडौं गोकर्ण निवासी उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा शुक्रबार साँझ रिपोर्ट आएपछि कोरोना पुष्टी भएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले...
२७ असार, काठमाडौं । देशभर शनिबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले विशेष गरी तराईका क्षेत्रमा ठूलो बर्ष हुने सम्भावना रहेको छ ।धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।प्रदेश १, प्रदेश २, बागमती...
२७ असार, सुनसरी । निरन्तर वर्षातका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । भारी वर्षाका कारण कोशी व्यारेजका ढोका खोल्ने क्रम जारी छ । कोशीमा पानीको बहाव पानीको बहाव २ लाख ७३ हजार ३ सय क्युसेक नाघेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा...
२७ असार,हेटौँडा। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा बनाएको डाइभर्सन बगाउँदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बिहानै देखि परेको पानीले गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिएका छन्...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...





-1594453911.jpg)




















-nepal-1793665142.jpg)