Email :- prastakhabar@gmail.com

समाज

तनहुँ पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

pahiro-1594776832.jpg

३१ असार, तनहुँ । पहिराले पुरिएर मृत्यु हुनेको संख्या तनहुँमा ११ पुगेको हो ।  व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ । पहिराले पुरिएर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका पाँच, व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे...

गाउँपालिकाका सुचना अधिकारी घुस रकम सहित पक्राउ

20200620_122440-1594724848.jpg

३० असार,हेटौँडा। कैलालीमा गाउँपालिकाका सुचना अधिकारी घुस रकम सहित पक्राउ परेका छन्।  कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी शिद्धराज जोशी ८५ हजार घुस सहित पक्राउ परेका छन ।अख्तियारबाट गएको  टोलीले मंगलबार दिउँसो  कार्यालयबाटै  घुससहित रङ्गैहात  पक्राउ गरेको हो ।जोशीले तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस...

नेपालमा मंगलबार ३४ जना  डिस्चार्ज 

korona-mask-1594723059.jpg

३० असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन । कोरोनाबाट नेपालमा १० हजार ३ सय २८ जना निको भइसकेका छ। निको हुनेको सङ्ख्या ६० दशमलब ५ प्रतिशत नाघेको छ।  ...

स्याङजामा पहिरो जाँदा एकको मृत्यु,३ बेपत्ता

sanjya-1594721953.jpg

३० असार,हेटौँडा । स्याङ्जामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।जिल्लाको कालीगण्डकी गाउँपालिका ४ को खहरेमा पहिरो जाँदा पहिरोमा पुरिएर तत्कालीन विर्घा गाविस अध्यक्ष इमानसिँह रानाको मृत्यु भएको हो ।त्यसैगरी पहिरो परेर ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।हराएकाको नेपाली सेना र नेपाल प्रहरी र स्थानियले खोजी...

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा इन्जिनियर सहित एक बेपत्ता

20200714_145739-1594718138.jpg

३० असार,हेटौँडा । सिन्धुपाल्चोक  हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरूङमा इन्जिनियर सहित १जना बेपत्ता भएका छन्।  सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी...

छुरा प्रहरबाट रामेछापमा एकको मृत्यु,२ घाइते 

hatya-1594712143.jpg

३० असार, मन्थली । रामेछापमा छुरा प्रहरबाट एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ कठजोरमा सोमबार राति दिलबहादुर श्रेष्ठले छुरा प्रहार गर्दा स्थानिय ६२ वर्षीय विनोदकुमार श्रेष्ठको मृत्यु भएको छ भने छुरा प्रहारबाट ३५ वर्षीया नारायण श्रेष्ठ र २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ घाइते भएको...

सामाजिक संजालमा अश्लील भिडियो पोष्ट गर्ने पक्राउ

arrest-pic-1594694335.jpg

३० असार,हेटौँडा । सामाजिक संजालमा अश्लील भिडियो पोष्ट गर्ने एकजनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।  ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने  काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले...

हल्कादेखि मध्यम बर्षाको सम्भावना

322-1585643201-1594692654.jpg

३० असार, हेटौँडा । मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश ५, कर्णाली प्रदेशका र...

खोलाले बगाएर एक बृद्धको मृत्यु

Screenshot_20200714-07293-1594691092.jpg

३० असार, हेटौँडा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर सोमबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार