Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो । सोही अवसरमा लायन वर्ष...

व्यवस्थापिका बैठक शुरु

Krishna-Sitaula-1469339478.jpg

९ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आइतबार विहान ११ बजे शुरु भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो । शुक्रबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि शुक्रबार, शनिबार र आइतबार तीन दिन छलफलका लागि समय छुट्टयाईएको थियो...

अमरेशले ओलीलाई मानसिक रोगी भनेपछि तनाव

Madhav-n-Amresh-1469286720.jpg

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त...

बुनुलाई यति साहित्य पुरस्कार, परिश्रमीलाई सम्मान

Yeti-Award-1469286221.jpg

८ साउन, हेटौँडा । यति विकास बैंक साहित्य पुरस्कार दाङकी साहित्यकार बुनु लामिछानेलाई प्रदान गरिएको छ । पुरस्कार संयोजन गरेको संस्था मातृभुमि साहित्य समाज हेटौँडाले शनिबार विशेष कार्यक्रम गरी लामिछानेलाई पुरस्कार प्रदान गरेको हो । १५ हजार रुपैँया राशीको पुरस्कारको यो १४ औं संस्करण हो । त्यसैगरी, केशवलाल मैनाली स्मृति मातृभुमी...

राप्रपाको पनि समर्थन फिर्ता

RPP-1469283436.jpg

८ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । चावहिलस्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्तासंगै  पार्टीका तर्फबाट सरकारमा सहभागी २ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

केसीको पक्षमा हेटौँडाका स्वास्थ्यकर्मी

Hetauda3-1469282926.jpg

८ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार हेटौँडामा प्रर्दशन भएको छ । मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुर र हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरुले हेटौँडामा प्रर्दशन गरेका हुन् । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाई र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा....

काठमाण्डौंमा केसीको समर्थनमा प्रर्दशन

Dr...-(3)-1469282106.jpg

८ साउन, काठमाण्डौं । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाण्डौंमा प्रर्दशन भएको छ । समर्थनमा सामाजिक संजालमा सक्रिय युवा तथा स्वस्र्फुत रुपमा उपस्थित व्यक्तिहरुको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रबाट प्लेकार्डसहित ¥यालीमा सहभागीहरु माइतिघर मण्डलामा पुगेर जम्मा...

हेटौँडामा खेलकुद महोत्सव हुने

Suman Bhomjan Sports Foundation Logo.jpg

८ साउन हेटौँडा । खेलाडिलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौँडामा कार्तिकको पहिलो सातादेखि खेलकुद महोत्सव हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा महोत्सव आयोजना गर्ने भएको हो । ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ...

‘पुष्पलालको नीति अलवम्वन गर्ने देश प्रगतितर्फ’

Puspa Lal Stha.jpg

८ साउन, हेटौँडा । नेकपा माक्सवादीका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर मडैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नीति अवलम्बन गरे देश प्रगतितर्फ अग्रसर हुने दावि गरेका छन् । श्रेष्ठको ३५ औं स्मृति दिवसको अवसर पारेर नेकपा माक्सवादी केन्द्रिय कमिटिले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै उनले जनताप्रतिको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार