१० साउन, हेटौंडा । नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताए । उनले डा. बाबुराम भट्टराई कार्यकालको विकास र विपि कोइरालाको प्रधानमन्त्रित्व कालमा २०१५ देखि २०१७ सालमा भएका विकासको बारेमा खुलेर प्रशंसा गरे...
१० साउन, हेटौंडा । नेपाल तरुण दल हेटौंडा वडा नं. १ सोमबार बिस्तार गरिएको छ । तरुण दल वडा अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले पहिलो चरणमा सात सदस्यीय समिति विस्तार गरेको हो । समितिमा उपाध्यक्ष दिनेश लामा, सचिव एदिस रिजाल,...
१० साउन, हेटौँडा । मकवानपुरका १० सरकारी कार्यालयसँग सार्वजनिक चासोका सूचना माग गरिने भएको छ । सूचनाको हक कार्यान्वयनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले एक समूहले सरकारी कार्यालयसँग आव २०७२/०७३ मा भएको खर्चको सूचना माग्न लागेको हो । पत्रकार, व्यवसायी, पेशाकर्मी, वकिलसहितको समूहले पहिलो चरणमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान...
१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छिन् । मन्त्रिपरिषदले सिफारिस गरे बमोजिम सोमबार बाधा अड्काउ फुकाउने आदेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ३...
१० साउन, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनमा बसेको १६ औं दिनमा डा. गोविन्द केसीले सोमबार अनसन तोडेका छन् । सरकारी वार्ता टोली र उनीबीच आइतबार साँझ सहमति भएपछि केसीले अनसन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी सरोज नेपाली र छेवाङनोर्गु लामाले जुस खुवाएर सोमबार केसीको अनसन तोडाएका छन् । अनसन तोडेसँगै...
१० साउन, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा ७ बर्षीय बालक अपहरणको असफल प्रयास गर्नेहरुलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई सम्मान गरिएको छ । दलदलेमा देवचुली नगर उद्योग बाणिज्य संघले अनुसन्धानमा आबद्ध ईलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख प्रहरी नायव निरिक्षक राजेश थापा सहित ४ जना प्रहरीलाई नागरिक स्तरबाट...
१० साउन, हेटौँडा । मकवानपुरका सार्वजनिक निकायबाट सूचनाको हक कार्यान्वयन हुन नसकेको सोमबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । सूचनाको हक कार्यान्वयनका लागि नागरिक तहबाट दवाव सिर्जना गर्नुपर्ने उद्देश्यका साथ भएको कार्यक्रममा सहभागी संचारकर्मी, व्यवसायी र सर्वसाधारणले सूचनाको हक कार्यान्वयन गराउन एकतावद्ध भएर अघि...
१० साउन, हेटौँडा । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । बन्दका कारण मकवानपुरको पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथ, मदनभण्डारी मार्ग लगायतका सडकमा सवारी साधान गुडेका छैनन् । मकवानपुरको सदरमुकाम हेटौँडा बजारका पसल पूर्ण रुपमा बन्द भएका छन् । औद्योगिक...
९ साउन, हेटौँडा । नेपाल प्रहरीले थालेको प्रहरी मेरा साथी कार्यक्रम आइतबार हटियामा भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर र पशुपतिनगरको आयोजनामा संयुक्त वडा कार्यालय हटियामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतम, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुरक्षा केसी,...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
















-nepal-1792458398.jpg)









