Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अन्जन उत्कृष्ट युवा खेलाडी घोषित

Anjan Nabayug.jpg

६ साउन, काठमाडौं । बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा हेटौँडाका अन्जन विष्ट बर्षको उत्कृष्ट युवा खेलाडीमा घोषित भएका छन् । राष्ट्रिय फुटवल टोलीका खेलाडि विष्ट उत्कृष्ट युवा खेलाडि घोषित भएका हुन् । उत्कृष्ट बर्ष खेलाडिमा नवयुग श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा बालगोपाल महर्जन, लाईफटाइम एचिभमेन्ट अवार्ड  फिफा रेफ्रि श्रीराम...

डा. केसी र सरकारी टोलीबीच छलफल

DR KC.jpg

६ साउन, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच छलफल भएको छ । सरकारले बुधबार गठन गरेको वार्ता टोलीले केसीसँग विहिबार छलफल गरेको हो । टोलीलाई विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनका लागि आग्रह गरिएको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान...

कांग्रेसले विपि स्मृति दिवस मनायो 

Tarun Dal Falful.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ औं विपि स्मृति दिवस विहिबार विविध कार्यक्रम गरि मनाएको छ । जिल्ला कार्यसमितिको आयोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोपिएको सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले अन्तरक्रिया, मनहरी गाउँ कार्यसमितिले मनहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन...

व्यवस्थापिका संसद बैठक स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । बैठक शुक्रबार दिउसो २ बजेका लागि बोलाईएको छ । विहिबार ११ बजेका लागि बोलाईएको संसद बैठक कार्यसूचिमा दलहरुबीच सहमति नजुटेपछि दिउसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सभामुख ओनसरी घर्तिले दलहरुबीच छलफल गरेर सहमति...

संसद बैठक शुरु भएन

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । दिउसो २ बजेका लागि तय भएको संसद बैठक अझै शुरु हुन सकेको छैन । विहान ११ बजेका लागि बोलाईएको बैठक दलहरुबीच सहमति नजुटेपछि २ बजेसम्मका लागि स्थगित भएको थियो । संसदको कार्यसूचिबारे सभामुख ओनसरी घर्ति र प्रमुख दलका नेताहरुबीच छलफल भईरहेको जनाईएको छ । दलहरुले आ–आफ्नो अडान नछोडेपछि सभामुख घर्तिले बुधबार दिनभर दलका नेताहरु...

कलाकार सिद्धु आपको प्रचारमा

Siddu.jpg

६ साउन । तपाई हामीले भारतिय कमेडि सो द कपिल शर्मा सो मा देख्ने गरेका कलाकार नवजोत सिंह सिद्धु आम आदमी पार्टीको प्रचारमा जुट्ने भएका छन् । विधानसभा चुनावमा पञ्जावबाट लड्न लागेकी श्रीमति नवजोत कौर सिद्धुलाई सघाउन सिद्धु प्रचारमा जुट्ने भएका हुन् । श्रीमति सिद्धुले राज्यसभा सदस्यबाट र्भखरै राजिनामा दिएकी थिईन् । यो खबर बाहिर आएसँगै...

राहुल गुजरात पुगे

Rahul.jpg

६ साउन । भारतिय काँग्रेसका उपाध्याक्ष राहुल गान्धी विहिबार गुजरातको उना पुगेका छन् । दलित युवाहरुमाथि भएको हिंसाका पीडितलाई भेट्न राहुल उनाको समढियाला गाउँ पुगेका हुन् । यो घटनालाई संसददेखि सडकसम्म उठाईरहेको काँग्रेसका अनय नेताहरु पनि त्यहाँ पुगेका छन् । १० दिनअघि गोरक्षा दल नामक संगठनले केही युवालाई गाई हत्याको आरोप लगाई गम्भिर...

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल ६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।  राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको...

संसद बैठक २ बजेसम्म स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि दिउँसो २ बजेसम्मका स्थगित भएको हो । बैठक विहीबार बिहान ११ बजे बस्ने भनिएको थियो।  दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् । सभामुख घर्तीले विहीबार बिहान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार