Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमसीसीविरुद्ध नेपालको जित

Lords.jpg

४ साउन, हेटौँडा । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीले क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। मंगलबार राति अबेर सकिएको खेलमा नेपालीले जित हासिल गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य लिएर मैदान उत्रिएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा...

लागु औषधसहित दुई पक्राउ

४ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध लुकाई ल्याईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरको ना ३२ प ९३२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक काभ्रे जैसिथोक–६ का २६ बर्षिय रमेश तामाङ र मोटरसाइकलमा सवार बीरगंज–६ घर भई काठमाण्डौं...

अविश्वासको प्रस्ताव सामना गर्ने एमाले निर्णय

NCP UML.jpg

४ साउन, काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने एमाले निर्णय गरेको छ । नेकपा एमालेको स्थायी समितिको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको हो । बैठकले अविश्वासको प्रस्तावको परिणाम सहज रूपमा लिने समेत निर्णय गरेको छ। एमालेले लोकतान्त्रिक मूल्य मान्यता परिपाटी तथा ...

अनलाइनबाटै सरुवाको निवेदन !

Saruwa Online Form.jpg

४ साउन, काठमाडौं । निजामति कर्मचारीले अनलाइनबाटै सरुवाको निवेदन दिन सक्ने भएका छन् । सरुवाकै लागि सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको भीड बढ्ने र पहुँचका आधारमा सुरुवा हुने क्रम बढेपछि अनलाईनबाटै सरुवाको व्यवस्था गरेको हो । अब मन्त्रालयको वेबसाइटमा गएर निवेदन दिन सकिने भएको छ । अनलाईनबाट निवेदन नदिन नचाहने कर्मचारीले पुरानै...

आफु खुशी भेटघाट गर्न काँग्रेस नेताहरुको सुझाव

congress.jpg

९ साउन, काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले सरकार गठनको समयमा आफु खुशी भेटघाट अघि नबढाउन पार्टीका नेताहरुलाई सुझाव दिएका छन् । विभिन्न नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट गरेको भन्दै केन्द्रिय कार्यसमिति बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीले दलका नेताहरुलाई एक्ला एक्लै...

कांग्रेसले विपि स्मृति दिवस मनाउने

Screenshot_2014-07-19-23-15-29-1.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ अौं विपि स्मृति दिवस साउन ६ गते विविध कार्यक्रम गरि मनाउने भएको छ । जिल्ला पार्टी कार्यालयमा मंगलबार भएको छलफलमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यसमितिको अायोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोप्ने सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले...

एक लाखको अवैध सामान बरामद

Police.jpg

४ साउन, हेटौंडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक लाख रुपैँया बराबरको अवै सामना बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत चुरियामाई चेकपोष्टमा चेकजाँचका क्रममा मोवाईल, टिभी गरी एक लाख ६ हजार रुपैँया बराबरको सामना बरामद भएको हो । काँकडभिट्टाबाट काठमाण्डौं जान हेटौँडा आउँदै गरेको ना५ख ४३७५ नम्बरको बसको डिकिबाट ४९ थान विभिन्न...

केसीका माग चाँडो सम्बोधन गरिनुपर्छ : भट्टराई 

Baburam-Dr KC Meet.jpg

४ साउन, काठमाण्डौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । मंगलबार अनसन स्थल शिक्षण अस्पताल पुगेका डा. भट्टराईले उनको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । उनले केसीका माग जायज भएकाले चाँडो भन्दा चाँडो सम्बोधन...

१० भारतीय प्रहरीको मृत्यु

Indian Police Final.jpg

४ साउन, काठमाडौं । भारतीय माओवादीसँगको भिडन्तमा बिहारको औरंगावादमा १० प्रहरीको मृत्यु भएको छ । जवाफी कारबाहीमा तीन जना विद्रोहीको पनि मृत्यु भएको छ । भिडन्तमा पाँच जना घाइते भएका छन् । सर्च अपरेशनमा पुगेको केन्द्रीय रिजर्ब पुलिस फोर्सको कोबरा बटालियनमाथि माओवादीले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् । भिडन्तमा आठ जना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार